मंसिर २३, २०७६
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १३औं संस्करणमा नेपालले अर्को एक स्वर्ण थपेको छ । महिला बक्सिङको ५२ केजी तौल समूहमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक हात पारेकी हुन् ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १३औं संस्करणमा नेपालले अर्को एक स्वर्ण थपेको छ । महिला बक्सिङको ५२ केजी तौल समूहमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक हात पारेकी हुन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ । आइतवारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ प...
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले तेस्रो स्वर्ण दिलाएकी छन् । आइतवार सातदोबाटोस्थित पौडी पोखरीमा पौडीको ४ सय मिटर फ्रीस्टाइलमा गौरिकाले स्वर्ण पदक जितेकी हुन्...
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को १३औं संस्करणअन्तर्गत जनकपुरमा भएको कुस्ती प्रतियोगितामा स्वर्ण पदक जितेर संगिता धामीले इतिहास रचिन् । अहिलेसम्मको सागमा नेपालले कुस्तीमा स्वर्ण पदक जित्न सकेको थिएन । ...
राजधानीमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत जुडो खेलमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र सञ्जीत डङ्गोल आ–आफ्नो तौल समूहमा फाइनलमा पुगेका छन् । लगनखेलस्थित आर्मीको कभर्डहलमा आइतवार ...
काठमाडौं- बंगलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फूटबल १३ औं दक्षिण एसियाली खेलकुद (साग)को स्वर्ण दाबेदारका रूपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलंकासँग एक–एक गोलको बराबरीमा रोकि...
सुस्त गतिको विकास, भ्रष्टाचार, प्रदूषण, बेरोजगारीलगायत तमाम निराशालाई बिर्साउँदै १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली खेलाडीहरूले आशाको दियो बालेका छन् । आइतवार बिहानसम्ममा नेपाली खेलाडीले ४३ स्वर्ण,...
काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले दोस्रो स्वर्ण पदक जितेकी छन् । शुक्रवार सातदोबाटोस्थित पौडी पोखरीमा गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी ...
काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंसिर २१ गते अर्थात् शनिवार उपत्यकाका केही रूटमा सवारी नचलाउन अनुरोध गरेको छ । शुक्रवार ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारी गर्दै १३ ...
काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा जारी छ । नेपालका तीन ठूला शहर काठमाडौं, पोखरा र जनकपुरमा सागका खेलकुदहरू भइरहेका छन् । जारी सागमा नेपाली खेलाडीहरूले विगतका तुलनामा उत्कृष्ट प्र...
काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्समार्फत नेपालले स्वर्णको संख्या थप गरेको छ । शुक्रवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा नेपालका गोपीचन्द्र पार्कीले ५ हजार मिटर दौडमा स्वर्ण पदक ज...
काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत उसुमा नेपालकी जुनी राईले स्वर्ण पदक दिलाएकी छन् । बिहीवार भएको खेलमा उसुको सान्डा सान्सोमा नेपालकी जुनी राईले महिलातर्फ ५६ केजी तौल समूहमा भ...
काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक दिलाएकीछन् । बिहीवार महिला दुई सय मिटरमा फीस्ट्राइलमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी हुन् ।&...
काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फूटबलमा माल्दिभ्सलाई पराजित गर्दै भुटान शीर्षस्थानमा उक्लिएको छ । बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानले माल्दिभ्सला...
काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्मकै बढी स्वर्ण पदक जितेको छ । नेपालमा जारी प्रतियोगितामा नेपालले हालसम्म ३२ वटा स्वर्ण पदक जितिसकेको छ । अझै खेलहरू बाँकी छन् । जसमा न...
काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ३२ औं स्वर्ण पदक जितेको छ । नेपालका लागि ३२ औं स्वर्ण साइक्लिङको क्रस कन्ट्री पुरुषमा बुद्धिबहादुर तामाङले दिलाएका हुन् । बिहीवार तामाङ...
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तेह्रौं संस्करणअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध शानदार जीत दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल १४१ रनले वि...
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तेह्रौं संस्करणअन्तर्गतको खेलमा नेपालले भुटानसामु २३७ रनको विशाल चुनौती पेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो...
लामो समययता फर्ममा नरहेका नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध शानदार शतकीय पारी खेलेका छन् । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत बिहीवार कीर्तिपुरमा जारी खेलमा...
काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फूटबलमा नेपालले श्रीलंकाविरुद्ध १-० को अग्रता लिएको छ । बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमार्फत...
काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत तेक्वान्दोमा नेपालका लागि संगीता बस्यालले स्वर्ण दिलाएकी छन् । बुधबार महिला ६२ केजी तौल समूहमा संगीताले स्वर्ण पदक जितेकी हुन् । भारतकी गगनज...