×

बैशाख १४, २०८१

देशभरमा नै कक्षा १२ को परीक्षा शुरू भएको छ  । बिहान ८ बजेदेखि परीक्षा शुरू भएको हो ।  यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख...

बैशाख १४, २०८१

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ ।...

बैशाख १४, २०८१

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोका घटना बर्सेनि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले बर्सेनि डढेलोका कारण हुने नोक्सानी बढिरहेको भन्दै रोकथाम र न्यूनीकरणमा हाम...

बैशाख १४, २०८१

काठमाडौँका विभिन्न स्थानमा तीन दिनसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । स्युचाटारदेखि बालाजु सबस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज प्रशारण लाइनको पुरानो ताललाई नयाँले बदली गर्ने प्रयोजनका लागि लोडसेडिङ गर्न ...

बैशाख १४, २०८१

तनहुँको बन्दीपुर गाउँपालिका–६ स्थित धरमपानी गाउँ । स्थानीयको आयआर्जन बढाउन यहाँ घरबास सञ्चालन गरिएको छ । तस्बिर: रासस

बैशाख १४, २०८१

हाल गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थान...

बैशाख १४, २०८१

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरुले दोस्रो जीत हात पारेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले हराउँदै बैंगलुरुले दोस्रो जीत दर्ता गरेको हो ।  २०७ रनक...

बैशाख १३, २०८१

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।  विभागले बुधबार नै पत्राचार गरी नेपाल नागरिक उड्डयन प्र...

बैशाख १३, २०८१

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ वटा मात्रै बैठक बसेका छन् ।  प्रदेशसभा सचिवालयका अनुसार गत फागुन १५ गतेदेखि चैत १९ गतेसम्म चलेको हिउँदे अधिवेशनमा पाँच दिनमा पाँच घण्टा ११ मिनेट...

बैशाख १३, २०८१

महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलका बुधबार भएको आगलागीबाट पीडित एक सय परिवारलाई राहत रकम दिइने भएको छ । उनीहरुलाई प्रतिपरिवार रु २० हजार राहत दिइने भएको छ । सदरमुकाम जलेश्वरमा जिल्...

बैशाख १३, २०८१

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारनजिकै भुजीखोला किनारमा दुई करोड २६ लाख ४० हजारको लागतमा निर्माण हुँदै गरेको बसपार्क । उक्त बसपार्क खोलाको उच्च जोख...

बैशाख १३, २०८१

तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार । यहॉ देश तथा विदेशबाट पर्यटक भ्रमणका लागि आउने गर्छन् । तस्बिर ः कृष्ण न्यौपाने÷रासस

बैशाख १३, २०८१

पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्कएकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० ...

बैशाख १३, २०८१

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराका स्थानीय बासिन्दालाई पानीको साह्रै दु:ख छ । उनीहरूलाई एक गाग्री पानी लिन गाउँदेखि एक घण्टा टाढाको पँधेरोमा जानुपर्ने बाध्यता छ ।  सुक्खायाम शुरू भ...

बैशाख १३, २०८१

सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी  भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ खरा...

बैशाख १३, २०८१

नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनाम...

बैशाख १३, २०८१

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् । उनी पढाइसँगै घरखर्च जोहो गर्न चित्र बनाउँदै आएकी छन् ।  तस्बिरलाई जस्ताको त्यस्तै उतार्न सक्ने...

बैशाख १३, २०८१

 बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार बसेको बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन भएको अवसरमा सार्वजनिक बिदाको दिने निर्णय गरेको...