×

जेठ ६, २०८०

पप्पु अन्सारीको ३ वर्ष पहिले र अहिलेको दिनचर्या फरक छ । ३ वर्षअघिसम्म उनी विराटनगरको निजी विद्यालयमा पढाउँथे ।  शिक्षक हुँदा तलब कहिले आउँछ भनेर चिन्ता गर्ने पप्पुलाई अहिले तलब कसरी खुवाउने भन्ने चिन्ता...

जेठ ३, २०८०

आज बुधवार मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले बुधवार विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन् । एमालेले स्मृति दिवसक...

बैशाख २८, २०८०

‘फ्ल्यास ब्याक’मा दुई दशकअघि फर्कौं । २०६० साल चैत १० गते । मुलुकमा संकटकाल थियो । राजा ज्ञानेन्द्र अभिनन्दन लिँदै हिँडेका थिए । चैत १५ गते पोखरामा अभिनन्दन लिने कार्यक्रम थियो ।  तर, १...

बैशाख २४, २०८०

सन् २०१० तिर डा. प्रमोद लामिछाने काठमाडौं विश्वविद्यालय अन्तर्गत ललितपुरको बी एन्ड बी (बास्कोटा एन्ड वैद्य) अस्पतालमा रेसिडेन्ट डाक्टरको रूपमा कार्यरत थिए । दुर्घटनाका बिरामी रातिको समयमा पनि आउने भएकाले अबेरस...

बैशाख २३, २०८०

विराटनगरदेखि पूर्व लाग्ने र झापाको बिर्तामोडदेखि पश्चिम लाग्नेहरू खाना खानकै लागि कार्की होटलमा आउने गर्छन् । होटल मोरङको बेलबारीमा छ । २०६४ सालमा चन्द्र कार्की र कुमारी कार्कीले मोरङकै बेलबारी बजारमा होटल ...

बैशाख २३, २०८०

बुटवल उपमहानगरपालिका–११ का महेश खनाललाई आफू नियमित रक्तदाता भएकोमा गर्व छ । नेपाल नियमित रक्तदाता संघको महासचिवसमेत रहेका ३५ वर्षीय खनालले ४४ पटक रक्तदान गरिसकेका छन् । दिउँसो होस् वा राति &lsquo...

बैशाख १६, २०८०

पश्चिम नवलपरासीको बर्दघाटस्थित लालीगुराँस जडीबुटी कृषक समूहका सचिव मनकुमारी खत्री चिसापानी सामुदायिक वनमा जडीबुटी लगाउन तल्लिन हुन्छिन् । खत्री सहितको समूहले सिट्रोनेला र लेमन ग्रास जडिबुटी लगाएका छन् । यी जड...

बैशाख १३, २०८०

बारा क्षेत्र नम्बर २ को मतगणना चलिरहँदा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवकी पत्नी पार्वती यादव मंगलवार दिनभरी नै बेचैन रहिन् । उपेन्द्रको मतान्तर बढ्यो भन्दा थोरै सन्तोषको श्वास लिन्थिन्, घट्दा चिन्...

बैशाख १३, २०८०

विक्रम संवत् २०७२ सालको भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पुर्‍याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्ट...

बैशाख ९, २०८०

पोखरी, दह र नदी छेउछाउ बसोबास गर्ने मलाहा बिरालो नेपालमा संकटापन्न वन्यजन्तु मानिन्छ । बासस्थान र आहाराका कारण संकटग्रस्त स्तनधारी जीव मलाहा बिरालो (फिसिङ क्याट) लाई जोगाउन संरक्षणकर्मी चिन्तित छन् । यहीँ पान...

बैशाख ८, २०८०

बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा ७ हजार ४०० विद्यार्थी अध्ययनरत छन् । देशकै धेरै विद्यार्थी पढ्ने सामुदायिक स्कूल कालिकामा नयाँ शैक्षिक शत्रका लागि भर्ना हुन प्रवेश परीक्षाको फर्म लिन आएका अभिभावकको ...

बैशाख ८, २०८०

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा विगत ५ वर्षदेखि ‘माहुत’ पदमा कार्यरत बिमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै व्यस्त छिन् । कञ्चनपुरको शुक्लाफ...

बैशाख ७, २०८०

बारा- २ मा तापक्रम बढ्दै जाँदा चुनावी गर्मीको पारो पनि उत्कर्षमा पुगेको छ । आममतदाताले नयाँ प्रतिनिधि कसलाई छान्ने भन्ने मुड बनाइसकेको देखिन्छ । ३४ जना उम्मेदवार उठेको भएपनि मुख्य प्रतिस्पर्धा पाँचदलीय सत्ता गठबन्...

बैशाख ७, २०८०

एक दशक अगाडिसम्म निसीखोलाका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् ।  स्थानीयले बजारबाट सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्थे भने गोरेटो बाटोमै यात्रा गर्थे । जब स्थानीय सरकार गठन भयो, त्यसपछि गाउँगाउ...

बैशाख ७, २०८०

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माण गर्ने भन्दै विक्रम संवत् २०७६ वैशाख ७ गते शिलान्यास भयो । नवलपुरको कावासोती–३ मा रहेको १८७ बिघा जग्गामा नयाँ जिल्लाको सदरमुकाम निर्माण गर्ने ...

बैशाख २, २०८०

रूपन्देहीका विष्णु कार्कीले गाडीको ‘स्टीरिङ’ समातेको  ५ दशक पुग्दैछ । गाडी लाइनमा अटुट साइनो गाँसेका देवदहका विष्णुले चालक बनेको ४९ वर्ष भयो । गाडीमा ‘कार्की बा’ नामले परिचि...

बैशाख २, २०८०

पाल्पाको रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ । रामपुर नगरपालिका–६ किसान टोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपा...

बैशाख १, २०८०

गाउँमा कोही नयाँ मान्छे देखियो भने स्थानीयहरू गुरुरु भेला हुन्छन् र सोध्न थाल्छन्, एयरपोर्टको कामले आउनुभएको हो ? एयरपोर्ट कहिले बन्ला र हामीहरूको स्थायी बसोबास टुंगो लाग्ला ? तर, हरेक नयाँ मान्छे एयरपो...