चैत २६, २०७९
चन्द्र–सूर्य अंकित झण्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन्, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उनको दिनचर्याजस्तै बनेको छ । पर्य...
चन्द्र–सूर्य अंकित झण्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन्, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उनको दिनचर्याजस्तै बनेको छ । पर्य...
रूपन्देहीको तिलोत्तमाका रोहितसिंह आले कम्प्युटर इन्जिनीयर हुन् । डेढ दशक देशका विभिन्न शहरमा कम्प्युटर शिक्षण गरेका आले हन्डर ठक्कर खाँदै रोजगारीको सिलसिलामा दक्षिण कोरिया हानिए । प्रत्यक्ष रूपमा कहिल्यै बंगुर न...
ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य ...
मंगलवार चितवन आइपुग्दै गर्दा चैते झरीले स्वागत गरे पनि बुधवार बिहानैदेखि घाम चर्किन शुरू भइसकेको थियो । दिउँसोमा त सडकमा निस्किन नै गाह्रो पर्न थालिसकेछ । नयाँ वर्षलाई स्वागत गर्न झण्डै एक साता मात्र बाँकी ...
‘समूहको दुईचार जना सरहरू सधैँ घर आउनुहुन्थ्यो । मलाई समूहमा बस्न मन नहुँदा पनि उहाँहरूले जर्बजस्ती हामी ऋण दिन्छौं, केही काम गर्नुस् भन्नुहुन्थ्यो । ठिकै छ नि त, केही काम गर्न ऋण दिन्छन् भने बस्छु भनेर समूह...
गण्डकी प्रदेशमा एकै वर्षमा १ हजार ७३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा ७ हजार ६०५ हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा ५ हजार ८७० हेक्टरमा चैत...
जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको शुरूआत गर्छन् सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका...
केही दिनअघि मोरङको सुन्दरहरैँचास्थित गाछिया खोलामा पुग्दा सुन्दरहरैचा– ३ का काजी मग्रान्ती र उनकी श्रीमती रिताकुमारी मग्रान्ती पानीमा बेल्चा हान्दै बालुवा निकाल्ने काममा व्यस्त थिए । उनीहरूले यसरी बालुव...
उखुुखेती लोपोन्मुख हुन थालेपछि पाल्पाका युवाले सामूहिक खेती शुरूआत गरेका छन् । पाल्पाका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् । रामपुर नगरपालिका–५ भम्बकमा करीब १५ रोपनी जग्...
दरौंदी तथा चेपे खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि केराबारी– मस्याङ्दी (दरौंदी कोरिडोर) प्रसारण लाइन निर्माण हुने भएको छ । आइतवार एक...
कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको छ । तल्लोस्वराडमा मेलौली नगरपालिकासहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका छन् । पा...
रूपन्देहीको सैनामैनाकी रेखा राना मगरले आफ्नो जीवन सामान्य अवस्थामा फर्किने आशा मारिसकेकी थिइन् । १० वर्षकै उमेरमा दुवै कानले एक्कासी सुन्न छाडेपछि रानाले ठानेकी थिइन्, ‘समय, जीवन र रंगीन दुनियाँ सबै गु...
बागलुङको ताराखोला गाउँपालिका–५ मदमडाँडामा ३ वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् । म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले मह...
प्रदलेशसभाम सदस्यहरूका लागि दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन सम्बन्धी एक दिने कार्यक्रमको आयोजना विराटनगरको बिग होटलमा एक गैरसरकारी संस्थाले गरेको थियो । दिउँसो २ बजेदेखि होटलमा कार्यक्रम...
अक्षते पहिलेको गाउँ, अहिलेको बजार । वरपर खेतीयोग्य जमिन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो १ दशकमा यसको मुहार नै बदलिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपह...
राष्ट्रिय तथ्यांक विभागले शुक्रवार नेपालको जनसंख्या सार्वजनिक गर्दा रूपन्देही ७७ जिल्लामध्ये धेरै जनसंख्या भएको तेस्रो जिल्लामा परेको छ । काठमाडौं र मोरङपछि धेरै जनसंख्या भएको जिल्ला रूपन्देहीमा ११ लाख २१ हजार ९५७...
अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार । बाणगङ्गा क्षेत्रको पूर्वपश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जंगली एरिया कटेर सूर्य ओढार पुग्न सकिन्छ । विगतमा खासै चर्चामा नआएको यो स्थान पछिल्लो समय ...
पालतो शरीर, आकाशे रंगको निलो सर्ट, कालो जिन्स पाइन्ट अनि खुट्टामा सामान्य चप्पल । जाडो सकिएर तराईमा गर्मी उकालो चढ्दै थियो । कपिलवस्तुको पुरातात्विक तिलौराकोट क्षेत्रभित्र उभिएर त्यहाँको महत्त्वबारे जानका...