×

माघ ७, २०७९

बागलुङको पश्चिम दुर्गम बुर्तिबाङको विपन्न परिवारकी रीमा तेनी अवसरको खोजीमा ३ वर्षअघि बुटवल झरिन् । २ छोराको जिम्मेवारी बोकेकी उनलाई अटो रिक्सा चलाउन धेरैले सुझाए । रिक्सा चलाउने ज्ञान नभएकी उनी काका नाता ...

माघ ७, २०७९

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको उत्पादनले स्थानीय जनतालाई ६ महिना पनि खान पुग्दैन । यहाँ आलु, गहुँ, फापर जस्ता बाली उत्पादन हुन्छन् । उत्पादन कम भएको र खान–लगाउन नपुग्ने भए पनि यहाँका युव...

माघ ६, २०७९

नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी जंगी अड्‍डामा आयोजना भएको छ। आज प्रधानसेनापति प्रभुराम शर्माले सेना दिवसका अवसरमा विशेष समारोह उद्धाघटन गरेका छन्। प्रदर्शनी मिति माघ ९ गतेसम्म जंगी अड्&z...

पुस ३०, २०७९

तपाईंहरूले ‘साबर छाला’को नाम पक्कै सुन्नुभएको होला । लोक सेवा आयोगका परीक्षाको तयारीका लागि त यो नछुटाउने प्रश्न हो । सामान्य ज्ञानका संग्रहहरूमा एउटा यस्तो प्रश्नोत्तर समावेश गरिएको पाइन्छ &ndas...

पुस ३०, २०७९

ठूला समारोह र भोजभतेरमा ‘प्लाष्टिक’ र ‘फाइबर’बाट बनेका भाडामा खानेकुरा पस्किएर दिने चलन बढेपछि मौलिक रैथाने पातबाट बन्ने नेपाली दुना–टपरी हराउन थालेका छन् । तातो वस्तु प्रयोग...

पुस २७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' जिम्मेवारी सम्हालेपछि पहिलोपटक गोरखा पुगेका छन्।  ‘एघारौँ गोरखा महोत्सव एव प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०७९’ कार्यक्रम उद्घा...

पुस २५, २०७९

प्रतिनिधिसभा निर्वाचन २०७९ पछि संघीय संसदको पहिलो बैठक आज बसेको छ। संसदको पहिलो बैठकका दिन अधिका‌ंश शीर्ष दलका नेताहरूले सम्बोधन गरे।    संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रमुख...

पुस २३, २०७९

हर्कमान तामाङ ३ पटक निर्वाचित सांसद हुन् । २०४८, २०५६ सालको आम निर्वाचन र २०५१ सालको उपनिर्वाचनमा तामाङले मोरङको साविक ४ नम्बर क्षेत्रबाट चुनाव जिते । उनले २०४८ सालको आम निर्वाचनमा कांग्रेसका चिरन्जीवि रिज...

पुस २३, २०७९

लागूऔषध ‘ड्रग्स’ नशामा फसेर जिन्दगी सधैंका लागि बर्बाद भइहाल्छ भन्ने बुझाइ सत्य होइन, लागूऔषधको कूलतबाट निस्किएर पनि सफलता चुम्न सकिन्छ भन्ने उदाहरण बनेका छन् हेटौंडाका सौजन डिसी । उनी यतिबेला ल...

पुस १८, २०७९

‘बालुवाटार’ भन्नेबित्तिकै आम मानसपटलमा आउने ठाउँ हो, प्रधानमन्त्रीको सरकारी निवास । पछिल्ला केही वर्षयताका अधिकांश प्रधानमन्त्रीले बालुवाटारबाटै राज्य चलाइरहँदा शासनको प्रतीक ‘सिंहदरबार&rsquo...

पुस १६, २०७९

बुटवलका गंगाधर आचार्यको जीवन आफैंमा एउटा फिल्मजस्तो छ । पर्वतको साविक जलजलामा जन्मे–हुर्केका आचार्यलाई सानैमा पोलियो भयो, समयमै उपचार हुन नसक्दा उनी जीवनभर अपाङ्ग हुन पुगे । कहिल्यै निको नहुने पोलिय...

पुस १६, २०७९

कृषि प्रधान देशको चिनारी बोकेको नेपाल केही वर्षयता कृषि उत्पादनका साम्रगी बाहिरबाटं आयात गर्न बाध्य छ । देशमा भएका दक्ष र शिक्षित युवा पुस्ता वैदेशिक रोजगारका लागि पलायन हुने सिलसिला पनि रोकिएको छैन । दे...

पुस १३, २०७९

पछाडि एउटा झोला, साइडमा अरू २ वटा अलि साना झोला भिरेकी छन् । दुवै हातमा लिएकी छन् ‘स्ट्रबेरी’को सानो–सानो प्याकेट । न्यूरोडको सडकपेटीमा हिँड्दै गरेकी ३८ वर्षीया माया खत्री पैदल हिँड्नेहरूला...

पुस १२, २०७९

मंगलवार बिहान ९ः२० मा गृह मन्त्रालय पुग्दा सुरक्षाकर्मीहरू गेटमा कुरिरहेका थिए । प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित गृहमा नियमित ‘ड्युटी’मा खटिने सुरक्षाकर्मीहरूको मात्र उपस्थिति थियो । पक्क...

पुस ९, २०७९

नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँस्थित रामलिला मैदानबाट झण्डै ३०० मिटर दक्षिणमा सरस्वती टोल छ । त्यही टोलको एउटा घरमा तल ‘सिंह निवास’ र त्यसमाथि रातो अक्षरले लेखिएको साइनबोर्ड छ कला संग्...

पुस ९, २०७९

बुवा उत्तरकुमार लिम्बुले छोरा विश्व लिम्बुलाई पढाउन भनेर संखुवासभाको सदरमुकाम खाँदवारी ल्याए । संखुवासभाकै विकट मानिने सभापोखरीबाट छोरालाई पढाउन भनेर उत्तरकुमारले खादवारी ल्याएका थिए । विश्वलाई उच्च शिक्षा प...

पुस ८, २०७९

रूपन्देहीको गैडहवा गाउँपालिका– ७ बिसौरियाका किसान श्रीपत कोहारले व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेको एक दशक पूरा भयो । ५० वर्षका कोहारको खेतमा अहिले गोभी, मटर, धनियाँलगायतका तरकारी फलेका छ...

पुस ७, २०७९

म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका दीर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको १ दशक भयो । परम्परागत रूपमा लगाउँदै आएको खाद्यबाली छाडेर नगदेबालीको रुपमा खेतबारीमा व्यावसाय...