×

बैशाख २१, २०८०

 सौराहामा एक महिनाअघि हात्तीको सुँड काट्ने अभियुक्तलाई पक्राउ गर्न सकिएको छैन । गत चैत २१ गते राति पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले पालेको चञ्चलकली नामको हात्तीको सुँड काटिएको थियो । राति ११ः३० बजे हात्...

बैशाख २१, २०८०

राष्ट्रियसभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त भएका छन् ।​ संघीय संसद सचिवालयमा सहसचिव पदमा कार्यरत डा. अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीवार सचिवमा नियुक्त गरेका हुन् । उनलाई नेपालको संविधानको...

बैशाख २१, २०८०

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले घरेलु हस्तकला, कृषि तथा उद्यमका सम्पूर्ण नेपाली उत्पादनलाई प्राथमिकता दिइने बताएका छन् । ललितपुरको सातदोबाटोमा आज उद्यमी घरको शुभारम्भका अवसरमा उनले नेपाली उत्प...

बैशाख २१, २०८०

आगामी संसद अधिवेशनमा पेस हुने तयारीमा रहेका आम सञ्चार र सूचना प्रविधिसम्बन्धी विभिन्न विधेयकहरूले अभिव्यक्ति स्वतन्त्रता र सूचना–प्रविधी उद्योगप्रति नियन्त्रण मुखी प्रावधान समेट्न सक्नेप्रति सरोकारवालाहरूले सचे...

बैशाख २१, २०८०

सरकारले पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड र ट्रेकिङ गाइड अनिवार्य गरेसँगै अनलाइनमार्फत टिम्स कार्ड लिने पदयात्री बढेका छन् । नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सीज् एसोस...

बैशाख २०, २०८०

जलवायु परिवर्तनबाट पर्नसक्ने जोखिम न्यूनीकरण गराउन जलाधार व्यवस्थापनका कार्य अगाडि बढाइएको छ ।        गण्डकी जलाधार जलवायु उत्थानशील नामक कार्यक्रममार्फत रसुवामा जलवायु अनुकूलनसम्बन्धी काम ...

बैशाख २०, २०८०

नेपाल सरकारले सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि निरन्तर प्रयास जारी राखेको जनाएको छ । यसै सिलसिलामा कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१...

बैशाख १८, २०८०

सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरीमा राजनीतिक हस्तक्षेप शून्य रहेको बताएका छन् । आज (सोमवार) आईजीपी नियुक्ति भएको एक वर्षको कार्यविवरण प्रस्तुत गर्ने क्रममा आईजीपी अर्यालले ...

बैशाख १८, २०८०

हेली एभरेष्टको हेलिकप्टर तीन सातादेखि सामानसहित धौलागिरि आधार शिविरमै पल्टिरहेको छ । यो हेलिकप्टरको निरीक्षण नसकिएकाले २६ चैतदेखि अलपत्र अवस्थामा हिउँमा पल्टिरहेको छ । हेली एभरेष्टको ९ एन एएनबी कलसाइनको ...

बैशाख १७, २०८०

नेपालमा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४७३ जनामा परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार य...

बैशाख १६, २०८०

भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअगाडि जहाजले ओभरसुट गरेको हो । विमानस्थलका प्रवक्ता टेक...

बैशाख १६, २०८०

अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना  पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौं महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना ...

बैशाख १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै वैशाख ५ गतेदेखि काठमाडौंको बसन्तपुरमा आमरण अनसन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न सम्बन्धि...

बैशाख १६, २०८०

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छिन् ।    नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशि...

बैशाख १६, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होटल क्षेत्रसँगै समग्र पर्यटन क्षेत्रमा देखिएका समस्याबाट नआत्तिन व्यवसायीलाई आग्रह गेका छन् । होटल संघ नेपाल (हान)को ४८औँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन ...

बैशाख १५, २०८०

सरकारले नुवाकोटका किसान श्रीराम घिमिरेको माग पूरा गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्यसचिव शङ्करदास वैरागीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई ...

बैशाख १५, २०८०

प्रतिनिधिसभाको आजको बैठकले विषयगत १० समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख देवराज घिमिरले राखेकाे उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले मनुमोदन गरेको हो । अनुमोदन गरिएका नामहरुमा ...

बैशाख १५, २०८०

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल उपचारको लागि भारत गएपछि कार्यवाहक राष्ट्रपति यादवले अधिवेशन शुक्रबारबाट अन्त्य गरेका हुन् । ...