×

बैशाख १६, २०८१

बझाङ प्रदेशसभा १ मा  मतपेटिका संकलनको कार्य जारी रहेको छ ।  मतपेटिका संकलन सकिएपछि सर्वदलीय बैठक बस्ने र दिउँसोसम्ममा मतगणना सुरु गर्ने तयारी रहेको सहायक निर्वाचन अधिकृत प्रकाशबहादुर सिंहले जानका...

बैशाख १६, २०८१

गुल्मीको सत्यवती गाउँपालिका ४ लिम्घामा मलामी बोकेको जीप शनिबार राति दुर्घटनामा परेकोे छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडक खण्डम...

बैशाख १६, २०८१

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले इलाम र बझाङमा शान्तिपूर्ण र उत्साहजनकरूपमा उपनिर्...

बैशाख १६, २०८१

शनिबार सम्पन्न इलाम– २ को उपनिर्वाचनको मत गन्ने तयारीका लागि सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठक आइतबार बिहान ७ः५० बजेतिर शुरू भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । बैठक...

बैशाख १६, २०८१

घरेलु टोली नेपालले आज वेस्ट इन्डिज ‘ए’विरुद्ध दोस्रो टी–२० क्रिकेट खेल खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ः१५ बजे शुरू हुनेछ ।  वेस्ट इन्डिजको टोली पाँचवटा टी&ndash...

बैशाख १६, २०८१

इलाम–२ को मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ ।  मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुने समय तय हुने जानकारी दिए ।  बैठक बिहान ७ बजेनै ...

बैशाख १६, २०८१

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा अहिले आंशिक बदली भएको तथा बाँकी क्षे...

बैशाख १६, २०८१

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज राजधानी काठमाडौंमा तेस्रो लगानी सम्मेलन हुँदैछ । । प्रधानमन्त्री पुष्पकमल दाहाल ...

बैशाख १६, २०८१

बझाङ प्रदेशसभा १ मा शनिबार सम्पन्न मतदानको आज (आइतबार) मतगणना शुरू हुने भएको छ ।  सबै ठाउँका मत पेटिका ल्याइसकेपछि आज दिउँसोदेखि मतगणना शुरू हुने जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उप...

बैशाख १६, २०८१

इलाम २ मा मतगणनामा ढिलाइ भएको छ । यसअघि शनिबार राति करिब १०–११ बजेपछि मतगणना शुरू हुने भनिएको थियो । तर मतपेटिका अबेर राति १ बजे मात्र सदरमुकाम आएपछि निर्धारित समयमा मतगणना शुरू नसकेको हो । ...

बैशाख १६, २०८१

निर्वाचन आयोगले इलाम र बझाङमा शान्तिपूर्ण र उत्साहजनकरूपमा उपनिर्र्वाचन सम्पन्न भएको जनाएको छ ।  शनिबार बेलुका प्रेस विज्ञप्ति जारी गरी आयोगले उपनिर्वाचन २०८१ अन्तर्गत इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २...

बैशाख १५, २०८१

इलाम २ मा मतगणनामा ढिलाइ हुने देखिएको छ । यसअघि शनिबार राति करिब १०-११ बजेपछि मतगणना शुरू हुनसक्ने सम्भावना रहेकोमा अब त्यो पछि सर्ने देखिएको छ । मतगणनाअघि सर्वदलीय बैठक बस्ने कुरा थियो । यसमा नेकपा (...

बैशाख १५, २०८१

बझाङ प्रदेशसभा १ मा शनिबार सम्पन्न मतदानको आइतबार मात्रै मतगणना शुरू हुने भएको छ ।  सबै ठाउँका मत पेटिका आएपछि आइतबार दिउँसोदेखि मतगणना शुरू हुने जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उप...

बैशाख १५, २०८१

टी–२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा टेस्ट राष्ट्र वेस्ट इन्डिज को ‘ए’ टोलीलाई नेपालले हराउँदा शनिवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रौनक बेग्लै थियो । करिब २० हजार नेपाली दर्शकल...

बैशाख १५, २०८१

शनिबार सम्पन्न इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ ।  एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि ५७ प्रतिशत ...

बैशाख १५, २०८१

बझाङ प्रदेशसभा १ मा शनिवार भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ ।  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको मुख्य नि...

बैशाख १५, २०८१

टी–२० विश्वकप अगाडि नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’लाई नेपालले ४ विकेट पराजित गरेको छ । शनिबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा २०५ रनको लक्ष्य पछ्याएको नेपालले २ बल बाँकी छँदै जीत नि...

बैशाख १५, २०८१

इलाम क्षेत्र नम्बर २ मा आज भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए । मत...