×

चैत ३०, २०७९

प्रधानन्यायाधीश नियुक्तिलाई लिएर सत्तापक्ष र प्रतिपक्षीबीच आरोपप्रत्यारोपको राजनीति शुरू भएको छ । संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीश सिफारिश गर्नुपर्नेमा एकातर्फ संवैधानिक परिषद्को बैठक नै बस्न सकेको छ...

चैत ३०, २०७९

विक्रम संवत्‌को वर्ष २०७९ बिहीवार मध्यरातिदेखि समाप्त हुँदैछ । यो वर्षको मात्र होइन, ०७० को दशककै अन्त्य पनि हो । केही आशा र केही निराशाका घटनासहित पुरानो वर्ष बिदाइ हुन लागेको छ । शुक्रवार २०८० सालको...

चैत २९, २०७९

वैशाख १० मा हुने उपनिर्वाचनमा कांग्रेसले आफ्ना उम्मेदवार भएका दुवै क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । ४ मंसिरमा रामचन्द्र पौडेल (हाल राष्ट्रपति)ले जितेको तनहुँ– १ र रास्वपाका रवि लामिछानेसँग पराजि...

चैत २८, २०७९

सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीका कारण अमेरिकी नेतृत्वको एकध्रुवीय विश्व व्यवस्था क्रमशः कमजोर बन्दै गएकोमा युक्रेन युद्धले त्यसलाई विधिवत अन्त्येष्टि गर्न लागेको देखिएको छ ।  युक्रेन युद्ध शुरू भएपछि विश्व...

चैत २७, २०७९

एसियाका दुई ठूला शक्ति चीन र भारतबीच अविश्वासको वातावरण कायम छ । विशेषगरी सन् २०२० मा गलवान उपत्यकामा दुई पक्षका सैनिकहरूबीच हिंस्रक भिडन्त भएयता सम्बन्धमा आएको चिसोपन अझै न्यानो बन्न सकेको छैन । उल्टो, द्विदेश...

चैत २६, २०७९

छोटो समयमा उदाएर परम्परागत राजनीतिक दलमाथि धावा बोलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नैतिक संकट र गम्भीर प्रश्नको घेरामा परेको छ । सुशासन, न्याय, पारदर्शिताजस्ता विषयमा आवाज उठाएर छोटो समयमा स्थापित रास्...

चैत २६, २०७९

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले तयार पारेको गोप्य सैन्य दस्तावेज सामाजिक सञ्जालमा चुहाइएपछि खैलाबैला मच्चिएको छ ।  युक्रेन युद्ध, पश्चिम एसिया, हिन्द–प्रशान्त, चीन लगायतका विषयमा तयार पारिएका त...

चैत २४, २०७९

यसै साता पश्चिमी सैन्य गठबन्धन नेटोले फिनल्यान्डका रूपमा नयाँ सदस्य पाएको छ ।  नेटो सदस्य टर्की (टुर्किये) र हंगेरीले फिनल्यान्डको सदस्यताका लागि लामो समयसम्म अवरोध गरेको भए पनि अन्ततोगत्वा मञ्जुरी दिएका छ...

चैत २३, २०७९

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों तीनदिने चीन भ्रमणका क्रममा बुधवार बेइजिङ पुगेका छन् ।  तीन वर्षभन्दा बढीको अन्तरालमा म्याक्रों चीन पुगेका हुन् । कोभिड महामारी तथा रुस–युक्रेन द्वन्द्वका कारण म्या...

चैत २३, २०७९

करीब ६ महिनाअघि अन्यत्र हारेका र केही नयाँ उम्मेदवार प्रतिस्पर्धामा रहेको बारा क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ । १० वैशाखमा हुने उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उप...

चैत २३, २०७९

नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २०७९ असोज २३ गते जिल्लाको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएर चुनावी प्रचारको तयारी जुटिसकेका थिए । सो क्षेत्रका बहालवाला...

चैत २२, २०७९

आफूविरुद्धको फौजदारी अभियोगको सामना गर्न अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प म्यानह्याटन जिल्ला अदालतमा मंगलवार उपस्थित भएका छन् ।  सन् २०१६ मा राष्ट्रपति निर्वाचनअघि एक पोर्न अभिनेत्री स्टोर्मी डेनियल्सलाई...

चैत २२, २०७९

नेपाली राजनीतिक इतिहासमा बी.पी. कोइराला बहुगुणबाट स्थापित नाम हो । नेपाली कांग्रेसका संस्थापक कोइरालाको सिद्धान्त, निष्ठा, विचार, आदर्श, संघर्ष र साहित्य सिर्जनाले पुर्‍याएको योगदानको व्याख्या गरिसाध्ये छैन ...

चैत २१, २०७९

लामो समयदेखि संकटग्रस्त श्रीलंकाको अर्थतन्त्रलाई स्थिर बनाउनका लागि गत मार्च महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ऋण दिएको छ ।  महिनौंसम्मको छलफलपछि श्रीलंकालाई ३ अर्ब डलर बराबरको राहत (बेलआउट) उ...

चैत २०, २०७९

तनहुँ– १ बाट चुनाव जितेका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि १० वैशाखमा हुन लागेको उपनिर्वाचनमा कडा टक्कर पर्ने भएको छ ।  पौडेलले ५ हजार ३८० मतान्तरले जितेको तनहुँ– १ मा कांग्रेसले अहिलेसम्...

चैत १९, २०७९

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले देशको नयाँ अद्यावधिक परराष्ट्रनीतिलाई स्वीकृति दिएको भनी शुक्रवार (३१ मार्च) मा घोषणा गरेका छन् ।  कुल ४२ पृष्ठ तथा १० हजार शब्दभन्दा बढीको परराष्ट्रनीति दस्तावेजको अनौपच...

चैत १७, २०७९

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प पोर्न स्टार स्टोर्मी डेनियल्सलाई मौन रहनका लागि पैसा खुवाएको आरोपमा अभियुक्त ठहर भएका छन् ।  सन् २०१६ मा राष्ट्रपति निर्वाचनअघि ट्रम्पले डेनियल्सलाई आफूसँगको शारीरिक सम्...

चैत १६, २०७९

भारतमा विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीलाई मोदी थरको बहानामा अन्य पिछडिएका जातिको मानहानि गरेको आरोपमा अदालतले दोषी ठहर गरेपछि सांसद पद खोसिएको छ ।  राहुललाई लोकसभाबाट बर्खास्त गरिएपछि विप...