×

NMB BANK
NIC ASIA

प्रिमियरमा रुचाइयो सौगात र बिपिनको 'लालपूर्जा'

माघ ५, २०७४

NTC
Premier Steels

काठमाडौं, ५ माघ- सिनेमा लालपूर्जालाई दर्शकले रुचाएका छन् । रिलिजको पूर्वसन्ध्यामा निर्माताले राजधानीमा भव्य प्रिमियर आयोजना गरेका थिए । 

Muktinath Bank

प्रिमियरमा सौगात मल्ल, बिपिन कार्की, मिरुना मगर, कुमार नगरकोटी, सृष्टि श्रेष्ठ आकर्षण बने । निगम श्रेष्ठ निर्देशित सिनेमालाई खासगरी बौद्धिक दर्शकले रुचाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिनेता कार्कीले लालपूर्जाले आफ्नो करियरमा इँट्टा थप्ने बताए । ‘मलाई नेगेटिभ असर पार्छ जस्तो लाग्दैन र करियरमै राम्र्रै फाइदा पुग्ला,’ अन्तर्मुखी स्वभावका कार्कीले भने । 


Advertisment
Nabil box
Kumari

प्रेमी सौगातसँगै बसेर सृष्टिले समेत फिल्म हेरिन् । उनले बिपिन र सौगातलाई मुलुककै उत्कृष्ट अभिनेताको उपमा दिइन् । अभिनेता कमलमणि नेपालले फिल्ममा रंगमञ्च हावी भएको आरोप खण्डन गरे । 

Vianet communication

लेखक एवम् अभिनेता नगरकोटीले लालपूर्जाले बलिउडको ह्याङओभर तोड्ने विश्वास व्यक्त गरे । ‘दर्शकले नयाँ स्वाद पाउनुहुनेछ,’ उनले भने, ‘यसले नेपाली दर्शकलाई भारतीय स्वादबाट पर लैजानेछ ।’

चाँडै उनले लालपूर्जा टीमसँग मिलेर नयाँ सिनेमा निर्देशन तयारी थालेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x