बैशाख ८, २०७५

काठमाडौं, ८ बैशाख–वर्ल्ड भिजन नामक गैरसरकारी संस्थाले एक विज्ञापन निकाल्दै ललितपुरस्थित कार्यालयको लागि एकजना कार्यक्रम निर्देशक माग गरेको छ । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगमी मे ५ भित्र आवेदन दिन सक्ने उल्लेख गरिएको छ । 
विज्ञापन हेर्नुहोस्


 


ADVERTISEMENT

 

बैशाख ८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस