×

NMB BANK
NIC ASIA

सेनाको कार्यक्रममा केपी ओलीले भने- अब जन्मदै जर्नेल हुने जमाना गयो !

जेठ ८, २०७५

NTC
Premier Steels

काठमाडौँ, ८ जेठ -प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अधिकारसहितको लोकतन्त्रको स्थापना भएको बताएका छन् । 

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली सेनाको इन्द्रध्वज गणको बिदाई कार्यक्रममा प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको आधारहीन सिद्धान्तको समय सकिएकाले अब प्रतिष्पर्धा र क्षमताको आधारमा अवसर पाउने प्रणालीको सुरुआत भएको बताए  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“अब जन्मदै जर्नेल हुने जमाना गयो, अब सक्षम, प्रतिष्पर्धी, योग्य व्यक्तिले यस्ता अवसरहरु पाउँछन्”–उनले भने  । वर्तमान सरकारले जनता, सेना, मजदुरको हितमा काम गर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली सेनाको गौरवपूर्ण इतिहास भएको बताए  । 


Advertisment
Nabil box
Kumari

सेनाले नेपालको अखण्डता, राष्ट्रियता, स्वाधीनताको रक्षामा सदा उच्च भूमिका निर्वाह गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । सेनाले अब बंकरमा बस्नु नपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, “तालीमको बेलाबाहेक सेनाले अब बंकरमा बस्नु पर्दैन, सेनालाई अब व्यावसायिक, दक्ष र प्रतिष्पर्धी बनाइन्छ ।” 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x