×

NMB BANK
NIC ASIA

यी हुन् ओली सरकारका सबैभन्दा धनी 'अर्बपति' मन्त्री [सम्पत्तिको पूरा विवरणसहित]

जेठ ९, २०७५

NTC
Premier Steels

काठमाडौं,  ९ जेठ - वर्तमान सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ अथाह सम्पत्तिको मालिक रहेको देखिएको छ ।

Muktinath Bank

महासेठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा श्रीमती जुली महतोको नाममा ललितपुर- २५ मा ५८ सय वर्गफिटमा फैलिएको साढे दुई तले घर रहेको उल्लेख गरेका छन् । यस्तै धनुषामा ४२ सय वर्गफिटमा फैलिएको साढे २ तले र धनुषाकै मिथिला बिहारी नगरपालिकामा पैत्रिक घर रहेको उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै ललितपुर महानगरपालिकाभित्र दुई कित्ता गरी ४ रोपनी ४ आना जग्गाभन्दा बढी जग्गा श्रीमतीकै नाममा रहेको उल्लेख छ । श्रीमतीकै नाममा धनुषामा ८ विघा ५ कट्ठा, आफ्नै नाममा १ विघा १५ कठ्ठा जग्गा रहेको मन्त्री महासेठले उल्लेख गरेका छन् ।


Advertisment
Nabil box
Kumari

महासेठसँग सुन ५२ तोला छ । जसमध्ये २५ तोला दाइजोमा प्राप्त भएको उनको दाबी छ । यस्तै उनीसँग डेढ किलो चाँदी पनि छ ।

Vianet communication

आफूसँग ४० करोड रुपैयाँ बराबरको शेयर रहेको उनले उल्लेख गरेका छन् ।

महासेठको सम्पूर्ण चल/अचल सम्पति हेर्दा त्यसको मूल्याङ्कन अर्बमा हुन आउँछ ।

सगोलमा १४६ विघा जग्गा रहेको उल्लेख गरेका महासेठले २३ करोड रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन् ।

हेर्नुहोस्, उनको सम्पत्तिको पूरा विवरण :

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x