×

NMB BANK
NIC ASIA

१९ वर्षीय एमबाप्पे जसले मेस्सी र रोनाल्डोको ताज खोसिरहेका छन् !

असार ३२, २०७५

NTC
Premier Steels

आइतबार मस्कोमा खेलिएको विश्वकप फाइनलमा जब फ्रान्सले क्रोएशियालाई ४–२ ले हरायो उक्त खेलमा १९ वर्षका फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेको गोलको पनि योगदान थियो । 

Muktinath Bank

फ्रान्सले गरेको चार गोलमा एमबाप्पेको थप उपलब्धिपनि जोडिएको छ । उनी फूटबल विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो कम उमेरका खेलाडी बनेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीभन्दा पहिला १९५८ को विश्वकप फाइनलमा पेलेले गोल गरेका थिए । त्यस सयम पेलेको उमेर १८ वर्षको थियो र त्यस खेलमा उनको दुई गोलको मद्दतमा ब्राजिलले स्वीडेनलाई ५–२ ले हराएको थियो । 


Advertisment
Nabil box
Kumari

यस उपलव्धिका लागि पेलेले ट्विाट गर्दै एम्बाप्पेलाई बधाई दिएका छन् । 

Vianet communication

बाल्यकालदेखिनै प्रतिभावान

रुसमा भएको यस वल्र्डकप खेलमा एमबाप्पेले चार गोल गरे । उनी सबैभन्दा धेरै गोल गर्ने उच्च तीन खेलाडीमा त सामेल भएनन् तर उनले फिफा योङ प्लेयर अफ द टुर्नामेन्टको उपाधि जिते । अर्थात उनी विश्वकपका सर्वश्रेष्ठ युवा खेलाडी चुनिएका छन् । 

आज उनको प्रतिभा तथा क्षमताको चर्चा विश्वभरी भइरहेको छ । तर किलियन एमबाप्पे बाल्यकालदेखिनै प्रभावित गर्ने व्यक्ति हुन् । 

२० डिसेम्बर १९९८ मा फ्रान्सको राजधानी पेरिसमा जन्मिएका एमबाप्पेका बुवा विल्फ्राइड क्यामरुन मुलका हुन् । उनी फूटबलका कोच हुन् र एमबाप्पेका एजेन्ट पनी । 

एमबाप्पेकी आमा फएजा लमारी अल्जेरियाकी हुन् उनी ह्याण्डबलकी खेलाडी थिइन् । 

एमबाप्पेको करियरको शुरुवात पेरिसको फूटबल क्लब एएस बान्डीबाट भएको थियो । जहाँ उनका बुवा विल्फ्राइड कोच थिए । त्यहाँ एमबाप्पेले एक अन्य कोच एन्टोनियो रिकार्डोसँग पनि कोचिङ लिएका थिए । 

एमबाप्पे बारे रिकार्डोले बीबीसीसँग भने‘एमबाप्पे त्यस समय ६ वर्षको थियो जब पहिलो पटक  कोचिङ दिएको थिए  । त्यस बेला नै उनी चर्चामा थिए । बाँकी बच्चा भन्दा उनी राम्रा थिए ।’

एएस बान्डीपछि एमबाप्पे क्लेयरफोन्टेन एकेडेमी गए । उनको प्रतिभा देखेपछि फ्रान्सेली क्लबहरु, रियल मड्रिड, चेल्सी, लिभरपुल तथा मेन्चेस्टर सिटी जस्ता क्लबले उनलाई लान चाहेका थिए । 

फूटबल क्लबमा उनलाई भित्र्याउन होड नै चलेको थियो । यसको अनुमान यो विषयले लागाउन सकिन्छ कि विश्वको दोस्रो सबैभन्दा महंगो ट्रान्सफरको रेकर्ड एमवाप्पेकै छ । 

यस साल १३५ मिलियन यूरोमा उनको ट्रान्सफर मोनाकोबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनका लागि भएको थियो । 

जर्मनीका पूर्व स्ट्राइकल तथा मेनेजर जर्गन क्लिन्समन भन्छन्,‘एम्बाप्पले अझै धेरै देखाउन नै बाँकी छ । उनले बजारलाई हल्लाएर राखिदिएका छन् ।’

सर्वश्रेष्ठ खेलाडीको ताज

३३ वर्षका रोनाल्डो तथा ३१ वर्षका मेस्सीको पछिल्लो एक दशकको विश्व फूटबलका सर्वश्रेष्ठ खेलाडीको रुपमा लिइन्छ । फूटबको पछिल्लो १० प्रतिष्ठित बालन डि ओर यी दुई खेलाडीले भाग लगाएर जितिरहेका छन् । 

तर इग्ल्याण्डका पूर्व डिफेन्डर रियो फर्डिनान्ड भन्छन्,‘लियोनल मेस्सी तथा रोनाल्डो विश्वका सर्वश्रेष्ठ खेलाडीको ताज फ्रान्सका टिनेजर किलियन एमवाप्पेलाई सुम्पिइरहेका छन् ’

म्यान्चेस्टर युनाइटेडका लागि खेलिसकेका फर्डिनान्ड भन्छन्,‘आगामी केही वर्षसमम् एमबाप्पे बोलेन डि ओरको खेलमा देखिनेछन् ।’

फर्डिनान्डका अनुसार एमबाप्पेले कम उमेरमा धेरै परिपक्वता देखाएका छन् । त्यस्तै जर्मनीका पूर्व स्ट्राइकर क्लिन्समनका अनुसार एमबाप्पेलाई देख्दा लाग्छ उनी १० वर्षदेखि फ्रान्सको टोलीमा खेलिरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x