×

NMB BANK
NIC ASIA

घस्रिँदै हरिद्वार ‘टू’ पशुपति : तपस्वीको ‘कठिन’ यात्रा

साउन ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – आध्यात्मिक आस्थामा लिप्त भएका व्यक्ति कस्तो–कस्तो तपस्या गर्न सक्छन् ? त्यो पनि अहिलेको एक्काइसौं शताब्दीमा ।

Muktinath Bank

आस्था र विश्वास घट्दै गइरहेको पछिल्लो समयमा पनि एक जना तपस्वीले कठिन यात्रा गरेका छन् । उनी घस्रँदै भारतको उत्तराखण्डस्थित तीर्थस्थल हरिद्वारबाट नेपालको पशुपतिनाथ पुगेका छन् । दुवै तीर्थस्थल हिन्दू धर्मावलम्बीका आस्थाका केन्द्र हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतका शुक्रन्दन बाबाले सुतेर नापिँदै हरिद्वारबाट शुरू गरेको यात्रा काठमाडौंको पशुपति पुगेको छ । उनले पशुपति दर्शनका लागि कठिन तपस्या गरेर यात्रा गरेका छन् । गाडी–मोटर वा पैदल हिँडेर होइन, सन्यासी बाबा सुतेर सडक नाप्दै, घस्रिँदै भारतको हरिद्वारबाट पशुपतिनाथ आएका छन् ।


Advertisment
Nabil box
Kumari

हरिद्वारबाट पशुपति पुग्न उनलाई १ वर्ष लागेको जनाइएको छ । गत पुस महिनामा उनी पूर्वपश्चिम राजमार्गको कञ्चनपुरको खण्डमा यात्रा गरिरहेका थिए । पुण्य प्राप्त हुने विश्वासका साथ उनले सुतेर सडक नाप्दै घस्रिँदै तीर्थयात्रा गरिरहेका छन् । सर्वसाधारणले देख्न बाबाको यात्रा कठिन लागेपनि उनले आफूलाई सहज नै लागेको बताएका छन् ।

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x