×

NMB BANK
NIC ASIA

चीनबाट आउने रेलमा के फिर्ता पठाउने ? बल्ल आयो प्रधानमन्त्रीको जवाफ !

भदौ २, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

जनकपुरधाम – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं विद्युतीय कार्गो रेलसम्बन्धी सम्झौता भयो ।

Muktinath Bank

यो सम्झौतापश्चात धेरैले प्रश्न गरे– 'उताबाट ल्याउने चिज त छ, यताबाट के पठाउने ? अर्थात् के निर्यात गर्ने ?'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसको केही महिनापछि प्रधानमन्त्री ओलीले नेपालबाट चीनतर्फ निर्यात गर्न सकिने वस्तुबारे उल्लेख गर्नुभएको छ ।


Advertisment
Nabil box
Kumari

'म चीन जाँदा केरुङ–काठमाडौं रेलको कुरा गरें । रेल ल्याउने कुरा भयो । प्रश्न उठ्यो– रेलमा उताबाट ल्याउन त अनेक चिज ल्याउँला, यताबाट के राखेर पठाउने ?' प्रदेश २ को प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो– 'हामी हिमाली भेगबाट ट्याङ्करका ट्याङ्कर पानी पठाउन सक्छौं । हामीसँग हिमाली भेगमा प्रशस्त मिनरल वाटर छ ।'

Vianet communication
Laxmi Bank

साथै प्रधानमन्त्री ओलीले आफू भारत जाँदा वीरगञ्ज–काठमाडौं रेलमार्ग बारे पनि कुराकानी गरेको बताउनुभयो ।

यसैगरी पूर्वपश्चिम रेल तराई/मधेसबाटै चल्ने भन्दै उहाँले त्यसबाट प्रदेश २ ले लाभ लिनसक्ने बताउनुभयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x