×

NMB BANK
NIC ASIA

गरेन फण्डाले काम, चलेन ऋषि धमलाको फिल्म

असोज २३, २०७५

NTC
Premier Steels

काठमाडौं – चलचित्र ʻअनुरागʼ चलाउन पत्रकार ऋषि धमलाले के मात्र गरेनन् ? चलचित्रकी नायिका आफ्नै श्रीमती एलिजा गौतमलाई आफैँले अन्तर्वाता लिए । चलचित्र प्रदर्शनमा आएदेखि हरेक दिनजसो कुनै न कुनै नेता तथा चलेका कलाकारलाई हलमा बोलाए ।

Muktinath Bank

नेता र कलाकारसँग चिरपरिचित ऋषिको चलचित्र हेर्न चलेका नेता तथा कलाकार दिनैपिच्छे हलमा पुगे । पूर्व प्रधानमन्त्री झलनाथ खनाल, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, कांग्रेसका नेता रामचन्द्र पौडेल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासम्मलाई ऋषिले हलसम्म लगे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कलाकारहरू मदनकृष्ण श्रेष्ठ, भुवन केसी, रेखा थापा लगायतका चर्चित कलाकारहरु समेत ऋषिको आग्रह स्वीकार्दै हलसम्म पुगेर अनुराग हेरे । नेता तथा कलाकारले चलचित्र राम्रो बनेको भन्दै दर्शकलाई हेर्न समेत आग्रह गरे । तर के गर्नु, नेता र कलाकार दिनैपिच्छे हलमा पुगेर चलचित्र हेर्दा दर्शकले भने चलचित्र हेर्ने चेष्टा गरेनन् ।


Advertisment
Nabil box
Kumari

Vianet communication

हलमा दर्शक नआएपछि ऋषिको अपेक्षा थियो चलेका नेता र कलाकारले चलचित्र हेरेर चलचित्रका बारेमा दुई चार शब्द बोल्दा दर्शकहरू हलसम्म तानिन्छन् ।

असोज १२ गतेबाट प्रदर्शनमा आएको चलचित्र धेरै हलमा उत्रिसकेको छ । तर ऋषिले अझै दर्शकलाई चलचित्र हेर्न आग्रह गर्न छाडेका छैनन् ।

अब उनले भने यो कुरा पक्कै बुझिसकेको हुनुपर्छ, कलाकार र नेतालाई बोलाएर चलचित्र हेराउँदैमा दर्शकहरू हलमा आउँदैनन् । दर्शक तान्न त चलचित्र नै राम्रो बनाउनुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x