×

NMB BANK
NIC ASIA

दीपिका–रणवीर विवाह– मण्डपको भाडा २ करोड ७७ लाख, पाहुनाले फोटो खिच्न नपाउने !

कात्तिक २८, २०७५

NTC
Premier Steels

बलिउड जोडी दीपिका पादुकोण तथा रणवीर सिंह ६ वर्षको प्रेमपछि आज इटलीको लेक कोमोमा विवाह बन्धनमा बाँधिदै छन् । बलिउडका लागि यो वर्ष सबैभन्दा ठूलो विवाह उत्सव हो यो । यस भन्दा पहिला यसै वर्ष सोनम कपुर तथा आनन्द आहूजाले विवाह गरेका थिए । 

Muktinath Bank

आज र भोली विवाह कार्यक्रम रहेको छ । हिजो कोंकणी समुदायको रिवाज अनुसार इन्गेजमेन्ट सकिएको छ । त्यस अवसरमा संगीत र मेहन्दी कार्यक्रम र नाचगान भव्य भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज राति विवाह


Advertisment
Nabil box
Kumari

भारतीय समय अनुसार दीपिका–रणवीरको विवाह राति साढे ६ बजेदेखि साढे ९ बजेको बीचमा हुने छ । यो समय इटलीको विहानको समय हो । जन्तिका लागि पञ्जावी र इटालिन खानाको व्यवस्था गरिएको छ । 

Vianet communication

विवाह मण्डप भव्य

विवाहलाई शानदार बनाउनका लागि विवाह मण्डपलाई भव्य रुपमा सजाइएको छ । खासगरेर मण्डप दीपिकाको इच्छा अनुसार र उनको मनपर्दो फूलबाट सजाइएको छ । त्यसमा वाटर लिली फूलको बढी मात्रामा प्रयोग भएको जनाइएको छ । 

रणवीरले गाए दीपिकाका लागि

संगीत तथा मेहन्दी कार्यक्रम हिजो निकै भव्य भएको थियो । पार्टीमा रणवीर सिंह मूडमा देखिएका थिए । रणवीर निकै उत्साही थिए भने दीपिका भावूक बनेकी थिइन् । जतिवेला दीपिका कार्यक्रममा सहभागी हुन आइन् तव रणवीरले फिल्म गुन्डेको गीत ‘तुने मारी इन्ट्री’ बोलको गीत गाएका थिए । यसका साथै उनले ‘ओ हसीना जुल्फो वाली’ पनि गाएका थिए । 

एक दिनको भाडा २४ लाख

रिपोर्टहरुका अनुसार जहाँ विवाह भइरहेको छ त्यस विलाशी होटलमा एक कोठाको न्यूनतम भाडा करिब ५२ हजार ८ सय नेपाली रुपैयाँ छ । यो कार्यक्रम हुने भवनमा ७५ कोठा रहेका छन् । यो हिसावमा दीपिका रणवीरले यसका लागि प्रत्येक दिन ३९ लाख ६० लाख भन्दा धेरै खर्च हुने छ । विवाहको लागि एक हप्ते कार्यक्रमका लागि २ करोड ७७ लाख २० हजार रुपैयाँ भाडामा मात्र खर्च हुने छ । 

को को छन् विवाहमा 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार दीपिका रणवीरको विवाहमा निकै कम पाहुनालाई बोलाइएको छ । समाचारहरुका उनुसार विवाहमा करिब ३० जना नातेदार र साथीहरुलाई बोलाइएको छ । बलिउडबाट फराह खान, शाहरुख खान, सञ्जयलीला भन्सालीलाई मात्र बोलाइएको चर्चा भारतीय सञ्चारमाध्यमा छ । 

विवाहको तस्वीर सार्वजनिक नगर्न विशेष तयारी गरिएको छ । त्यसकारण विवाहमा जाने अतिथिलाई मोबाइल, क्यामरा लैजन प्रतिवन्ध लगाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x