×

NMB BANK
NIC ASIA

गर्भवती भएको बारे अनुष्काले मुख खोलिन्

मंसिर २१, २०७५

NTC
Premier Steels

अनुष्का शर्मा हिन्दी फिल्म उद्योगमा आएको १० वर्ष पुग्न लागेको छ । सन् २००८ मा रिलिज भएको फिल्म ‘रब ने बना दी जोडी’बाट अनुष्काले बलिउडमा पाइला राखेकी थिइन् । अनुष्का अहिले आफ्नो आउँदै गरेको फिल्म ‘जिरो’ को प्रमोसनमा छिन् ।

Muktinath Bank

केहीपहिले अनुष्का गर्भवती भएको खबर बाहिर आएको थियो । आफ्नो निजी जीवनबारे खासै नखुल्ने अनुष्का यसपटक भने खुलेकी छिन् । हालै अनुष्का फिल्मको प्रमोसनका लागि आफ्नो टिमसँग देखा परेकी थिइन् । एक कार्यक्रमका दौरान उनले आफू गर्भवती नभएको बारे खुलाएकी छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भनेकी छिन्, ‘मलाई थाहा छैन कि यस्ता खबर कहाँबाट आउँछन् । यो बेकारको कुरा हो । तपाईं बिहे लुकाउन सक्नुहुन्छ, तर गर्भवती भएको सक्नुहुन्न ।’ उनले थपिन्, ‘यस्ता समाचार निकैपटक अभिनेत्रीले सामना गर्नुपर्छ । तर, मेरा लागि अफवाहले कुनै अर्थ राख्दैन ।’ गर्भवती हुनुभन्दा पहिले नै मिडियाले आमा बनाइसक्ने भन्दै उनले मिडियाप्रति व्यंग्य गरिन् । ‘यसले मलाई केही असर गर्दैन । यस्ता खबर सुनेर मलाई हाँसो उठ्छ,’ उनले भनिन् ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x