×

NMB BANK
NIC ASIA

कर्मचारीको अटेरीपन उस्तै, कारबाहीको सिफारिस भएकाले यसरी पाउँछन् उन्मुक्ति

पुस २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं। निजामती कर्मचारीमा व्याप्त अटेरीपनमा सुधार आउन सकेको छैन । अहिले पनि देशका अधिकांश सरकारी कार्यालयमा कर्मचारीहरु बिनाजानकारी अनुपस्थित हुने, ढिलो आउने र हाजिर गरी टाप(हाटा) हुने प्रवृत्तिमा कमी आउन नसकेको प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रको निष्कर्ष छ ।
प्रधानमन्त्री मातहत रहेको केन्द्रले गरेको कारबाही सिफारिसलाई अधिकांश सरकारी कार्यालयले नै पंगु बनाइरहेको पाइएको छ ।

Muktinath Bank

केन्द्रले विगत साढे ६ महिनामा देशका विभिन्न सरकारी कार्यालयमा गरेको छड्के अनुगमनमा विभिन्न गल्ती गर्ने ९८८ जना कर्मचारीलाई कारबाहीको सिफारिस गरेको थियो तर तीमध्ये मुस्किलले २७६ जना कर्मचारी मात्रै कारबाहीमा परेका छन् । बाँकी ७१२ जना कर्मचारीलाई उन्मुक्ति दिइएको छ ।
केन्द्रले देशभरका ३२४ सरकारी कार्यालयमा अनुगमन गरेको थियो । त्यसरी, अनुगमन गर्दा समय पालना नगर्ने र हाजिर गरेर टाप कस्ने ७२९ जना कर्मचारी फेला परेका थिए । यस्तै, २५९ जना कर्मचारीहरुले तोकिएको पोसाक नलगाएर आचरणविरोधी काम गरेका थिए । गत वर्ष कारबाही सिफारिसमा परेका १ हजारमध्ये ७० प्रतिशत कर्मचारीमाथि कुनै कारबाही भएको थिएन । राजधानी दैनिकमा खबर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x