×

NMB BANK
NIC ASIA

भोलिदेखि ‘सप्तरंगः म्युजिकल जर्नी’, कलाकारदेखि खेलाडीसम्मको प्रस्तुति

माघ १७, २०७५

NTC
Premier Steels

काठमाडौं– भोलिदेखी ‘सप्तरंगः म्युजिकल जर्नी –२०१९’ शुरु हुँदैछ । सात प्रदेशका मुख्य शहरहरुमा यो कार्यक्रम हुनेछ । 

Muktinath Bank

‘ग्रिष्मा ब्रोडकास्टिङ’को आयोजनामा हुने कार्यक्रम भोलि अर्थात शुक्रबार प्रदेश १ को मुख्य शहर दमकबाट शुरु हुँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सात प्रदेश र सात हामी’ नाराका साथ हुन लागेको कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, पशुपति शर्मा, गायिका इन्दिरा जोशी, कमेडियन सन्दिप क्षेत्री, खेलाडी दीपक बिष्ट, मोडल अञ्जली अधिकारीले उपस्थित दर्शकलाई नचाउँने तथा हँसाउनेछन् । खेलाडी दीपकले आफ्नो खेल दर्शकलाई देखाउनेछन् ।


Advertisment
Nabil box
Kumari

दमकपछि, माघ २० गते प्रदेश दुई अन्तर्गत जनकपुरमा कार्यक्रम हुनेछ । त्यस्तै माघ २२ गते प्रदेश तीन अन्तर्गत नारायणघाटमा कार्यक्रम हुनेछ । माघ २४ गते प्रदेश पाँच अन्तर्गत बुटवल, माघ २६ गते प्रदेश छ अन्तर्गत सुर्खेत, माघ २८ गते प्रदेश सात अन्तर्गत धनगढीमा कार्यक्रम हुनेछ । त्यस्तै फागुन २ गते प्रदेश ४ अन्तर्गतको कार्यक्रम पोखरामा हुनेछ । 

Vianet communication

कार्यक्रममा उपस्थित हुनका लागि दर्शकले कुनै शुल्क तिर्नुनपर्ने आयोजकले बताएको छ । 

सातै प्रदेशका जनताविच आपसी सद्भाव र सामिप्यता बढाउन तथा प्रदेशको प्रचार प्रसार गर्नका लागि कार्यक्रम आयोजना गरिएको आजोजक संस्थाको भनाई छ । 

कार्यक्रमको संचालन नरेश भट्टराई, बिबेक खतिवडा र नम्रता सापकोटाले गर्ने जनाईएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x