पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं-गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय संचालन गरी ठगी गर्ने ८ जनालाई महानगरीय अपराध महाशाखा,टेकुबाट खटिएको प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत उतरप्रदेश बस्नेहरु ३० वर्षीय महोमद जिया, ३५ वर्षीय नितिन श्रीबास्तव, ३० वर्षीय महोमद सेयाफ तथा ३२ वर्षीय तेज नारायण शुक्ला, भारत कानपुरका ४३ वर्षीय रबि तिवारी, भारत प्रयागराज बस्नेहरु ३२ वर्षीय अटल त्रिपाठी तथा ४० वर्षीय राजेश कुमार शुक्ला र भारत कुशिनगरका २९ वर्षीय नुरुलएन वारसी रहेका छन् ।
गैरकानुनी रुपमा नेटवर्किङ ब्यवसाय संचालन गरी ठूलो रकम ठगी गरिरहेको भन्ने सूचनाको आधारमा उक्त महाशाखाबाट खटिएको प्रहरीले ठमेलस्थित होटल बैशालीबाट महोमद जिया र नुरुलएन वारसीलाई ३३ लाख ५० हजार रुपैयाँ र काठमाडौं महानगरपालिका बबरमहलबाट अन्य ६ जनालाई नेपाली रुपैयाँ ८ लाख ५० हजार सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले साइन ग्रुप (रियल स्टेट/अपलिएन्सेस,ई-कमर्स,टुरिज्म) को नामबाट संगठित रुपमा गैरकानुनी नेटवर्किङ ब्यवसायको प्रचारप्रसार गरी रकम समेत उठाई नेपालीहरुलाई भेला जम्मा गरी हाम्रो कम्पनीमा २ हजार ५ सय, ५ हजार र १० हजार डलर जम्मा गरेमा सो बराबरको रकम कम्पनीबाट थप गरी प्रत्येक महिना सो को ६ प्रतिशत रकम थप गरी दिन्छु भनि आर्थिक प्रलोभनमा पारी कम्पनीको सदस्य समेत बनाई दिन्छु भनी गैरकानुनी नेटवर्किङको झुट्ठा प्रचारप्रसार गरी ठगीजन्य कार्य गरेको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएकाे छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...