हङकङमा सुनको मूल्य घट्यो

भदौ २३, २०७६

हङकङ–हङकङमा सोमबार सुन प्रति टायल एक हजार ७९९ अमेरिकी डलर (१४,१०० हङकङ डलर) मा किनबेच भएको छ । 

चिनियाँ सुन तथा चाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा करिब १० हङकङ डलरले कमी आएको छ ।


ADVERTISEMENT

हङकङमा सोमबार १ अमेरिकी डलर ७.८४ हङकङ डलरमा कारोबार भएको थियो ।

भदौ २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस