सुनको भाउ घट्यो, आज कति छ मूल्य ?

भदौ २६, २०७६

काठमाडौं– नेपाली बजारमा आज (विहिवार) सुनको मूल्यमा गिरावट आएको छ ।

विहिवार छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । बुधवारको तुलनामा विहिवार सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । 


ADVERTISEMENT

विहिवार तेजावी सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, चाँदीको मूल्य पनि विहिवार ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासँघले जनाएको छ । 
 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस