×

NMB BANK
NIC ASIA

लगातार ७ बलमा ७ छक्का, टुटेन युवराजको रेकर्ड

भदौ २९, २०७६

NTC
Premier Steels

एजेन्सी- बंगलादेशको शेर-ए बांग्ला नेशनल स्टेडियममा खेलाइएको टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा लगातार सात बलमा सात छक्का प्रहार भएको छ ।

Muktinath Bank

अफगानिस्तानका मोहम्मद नबी र नजीबुल्लाह जादरान मिलेर लगातार ७ बलमा ७ छक्का प्रहार गरेका हुन् । सात छक्काको मदतले अफगानिस्ताले जिम्बाब्बेलाई २८ रनले पराजित गर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले पारीको १७ औं र १८ औं ओभरमा सात छक्का प्रहार गरेका हुन् । तंदई चताराको १७ औं ओभरको तेस्रो, चौथो, पाँचौं र छैटौं बलमा मोहम्मद नबीले छक्का हिर्काए । त्यस्तै १८ औं ओभरमा नेविल मदजिवाको पहिलो, दोस्रो र तेस्रो बलमा नजीबुल्लहा जादरानले छक्का प्रहार गरे । यससँगै एउटै म्याचमा लगातार सात छक्का प्रहार भयो । 


Advertisment
Nabil box
Kumari

यसले कुनै कीर्तिमान नबनाएपनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । लगातार सात छक्का अफगानिस्तानको दुई जना मिलेर प्रहार गरेका कारण कुनै पनि ठूलो कीर्तमान भने बनेन । यसले युवराज सिंहको एकै ओभरको ६ छक्काको याद भने दिलाएको छ । 

Vianet communication

यस म्याचमा अफगानिस्तानले टस हारेर पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १९७ रन बनाएको थियो । अफगानिस्तानले विशाल स्कोर बनायो र जिम्बाब्बेलाई ७ विकेटको क्षतिमा १६९ रनमै रोक्यो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x