×

NMB BANK
NIC ASIA

गौतमबुद्ध क्रिकेट रंगशाला बागमती प्रदेश र भरतपुर महानगरले बनाउने, ७५ करोडको टेन्डर आह्वान हुँदै

काठमाडाैं | कात्तिक २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो । यसका लागि भरतपुर महानगर तत्काल ७५ करोड रुपैयाँको टेन्डर आह्वान गर्ने समझदारी भएको बागमतीका मुख्यमन्त्री सालिकराम जमकट्टेलका सल्लाहकार डीपी ढकालले जानकारी दिए । 

Muktinath Bank

‘अब गौतमबुद्ध अन्तर्रास्ट्रिय क्रिकेट रंगशाला प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गरेर निर्माण हुने भयो । मंगलवार मुख्यमन्त्रीज्यूको अध्यक्षतामा अर्थमन्त्रीज्यू, सामाजिक विकासमन्त्रीज्यू, भरतपुर महानगरका मेयरज्यू र प्रदेशका प्रमुख सचिवज्यू लगायतको उपस्तिथिमा उक्त  निर्णय भयो,’ ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब तत्काल ७५ करोड रुपैयाँको टेन्डर भरतपुर महानगरपालिकाले गर्नेछ ।  खेलप्रेमीहरूका लागि यो सुखद खबर हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाँस्य कलाकार जोडीद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण आरम्भ गरेको यो रंगशाला अहिले अलपत्रको अवस्थामा छ । मैदान सम्याउने र प्यारापिटका लागि पिलर उठाउने काम शुरू भए पनि बजेट अभाव भएको भन्दै उनले काम अगाडि बढाउन छोडेका थिए ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

फागुन १४, २०८०

'ए ग्रेड'मा परेका ६ जना राष्ट्रिय क्रिकेटरले मासिक १ लाख रूपैयाँ पारिश्रमिक पाउने भएका छन् । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमिति बैठकले कप्तान रोहित पौडेलसहित ६ खेलाडीले मासिक १ लाख रुपैय...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x