×

NMB BANK
NIC ASIA

कोरोनाबाट बच्न प्रधानमन्त्रीले गरे ५ अपिल, यी-यी कुरामा ध्यान दिनुस्

जेठ १२, २०७७

NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस कोभिड– १९ विरुद्ध उच्च मनोबल कायम राख्न र घरभित्रै शारीरिक व्यायाम गर्न अपिल गरेका छन् ।

Muktinath Bank

भय र त्रासले कमजोर बनाउने भन्दै उनले उच्च मनोबल कायम राख्न अपिल गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘कोरोनाको औषधि नभएको र यसको खोप पत्ता नलागेसम्म यसलाई नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै आनीबानी र आहार व्यवहारमा आवश्यक शतर्कता अपनाउनु हो ।’


Advertisment
Nabil box
Kumari

पूर्वजले गहिरो अनुसन्धान गरेर प्रचलनमा अगाडि सारेका औषधीय तत्वले रोगको प्रतिरोध गर्न सहयोग पुर्‍याइरहेको प्रधानमन्त्री ओलीले बताए ।

Vianet communication

निरोगी नेपाल निर्माण गर्ने सरकारको लक्ष्य रहेको भन्दै प्रधानमन्त्री ओलीले ५ कुरामा ध्यान दिन अपिल गरे ।

'निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न आग्रह गर्दछु,' प्रधानमन्त्री ओलीले भने–

पहिलो : यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।

दोस्रो : लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारीरिक र श्वास-प्रश्वासको चुस्तताका लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।

तेस्रो : भाइरस फोहरमा रमाउँछआफ्नो शरीर र वासस्थान दुवैको सरसफाइमा एकदमै ध्यान दिऊँ ।

चौथो : स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छयसमा ध्यान दिऊँ ।

पाँचौं : उच्च मनोबल कायम राखौं । भय र त्रास,चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईंमा कमजोर तुल्याउँछ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x