×

NMB BANK
NIC ASIA

गर्भवती भएपछि किन रोकिन्छ महिनावारी ?

पुस १७, २०७८

NTC
Premier Steels

पहिलो पटक महिनावारी हुने किशोरीहरूलाई थाहा नहुन सक्छ कि यस्तो किन भइरहेछ । अहिले भने किशोरी कक्षा तथा विद्यालयमा हुने पढाइका कारण केही हदसम्म सहज भने भएको छ । तर, पनि ग्रामीण वस्तीमा अझै पनि महिनावारीबारे सचेतना फैलाउन सकिएको छैन । 

Muktinath Bank

उनीहरूलाई महिनावारी किन हुन्छ र हरेक महिना नै किन हुन्छ भन्ने जानकारी नहुन सक्छ । विशेषज्ञका अनुसार किशोरीहरूमा रजस्वला शुरू हुनु भनेको अण्डाशय अब अण्डा बनाउन विकसित भएको छ भन्नु हो, जुन गर्भधारणका लागि एकदमै जरुरी हुन्छ । यही कारण महिलाहरूमा महिनावारी हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरेक महिना किन हुन्छ रजस्वला ?


Advertisment
Nabil box
Kumari

महिलाको अण्डाशयमा लाखौं संख्यामा अण्डाहरू हुन्छन् । जब बालिका किशोरी हुँदै जान्छिन् तब महिनामा एक पटक अण्डा परिपक्व भएर अण्डाशयबाट गर्भाशयमा जान्छ । त्यसपछि गर्भावस्थाको तयारीमा पाठेघरको भित्री भाग बाक्लो हुन थाल्छ । यदि शुक्रकीटद्वारा डिम्ब फर्टिलाइज नभएमा यो पाठेघरमा रहँदैन र पाठेघरको मुखबाट रगतको रूपमा योनीबाट बाहिर निस्कन्छ । यो प्रक्रियालाई महिनावारी भनिन्छ ।

Vianet communication

गर्भावस्थामा महिनावारी किन रोकिन्छ ?

एकै समयमा, जब अण्डा फर्टिलाइज हुन्छ, यो पाठेघरको लेयरमा जोडेर बढ्न थाल्छ र बग्दैन, त्यसैले प्रसव नभएसम्म (पूर्ण ९ महिनाको लागि) महिनावारी रोकिन्छ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x