×

NMB BANK
NIC ASIA

अस्ट्रेलिया बस्ने युवकसँग प्रेममा छिन् गायिका एलिना

फागुन २५, २०७९

NTC
Premier Steels

अहिलेकी चर्चित गायिका एलिना चौहान यतिबेला अस्ट्रेलियामा छिन् ।

Muktinath Bank

सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलिया गएकी ‘धोकेबाज हौ तिमी’ फ्रेम यी गायिकाले त्यहाँ रहेर ‘ब्याक टु ब्याक’ एक युवकसँग टिकटक भिडियो बनाएर पोष्ट गरेकी छिन् । जसका कारण यति बेला सांगीतिक बजारमा ति युवकसँग एलिना प्रेममा रहेको चर्चा चलेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ति युवक हुन् अस्ट्रेलियामा बस्दै आएका बागलुङका विष्णु सापकोटा । उनको टिकटक अकाउण्टमा पनि ‘ब्याक टु ब्याक’ एलिनासंगको भिडियो पोष्ट भएका छन् । विमानस्थलमा एलिनालाई स्वागत गर्दाको भिडियो पनि उनले पोष्ट गरेका छन् । 


Advertisment
Nabil box
Kumari

एलिनाले उनीसँग र उनले राखेको एलिनासँगको टिकटक भिडियोमा थुप्रैले उनीहरूलाई ‘कपल’ भन्दै बधाईसमेत दिएका छन् ।

Vianet communication

राष्ट्रिय लोक तथा दोहोरीगति प्रतिष्ठानको अस्ट्रेलिया शाखाका अध्यक्षसमेत रहेका उनी कार्यक्रम आयोजक समेत हुन् । उनले केही गीतहरूमा स्वर समेत दिएका छन् । गीत लेख्ने समेत गर्दै आएका विष्णुले एलिनासँग ‘बाजा तालमा’बोलको गीतमा स्वर दिएका छन् । 

उनीहरू विगत केही महिनादेखि गुपचुप प्रेममा रहेको एलिना निकटस्थहरुको दाबी छ । 

केही महिनाअघि कार्यक्रमका लागि एलिना अस्ट्रेलिया जाँदा उनीहरूको भेट भएको र प्रेममा परेको बताइन्छ । 

टिकटकमा उनीहरूको भिडियोहरू हेर्दा यो जोडी प्रेम सम्बन्धलाई गुपचुप राखिरहने मुडमा नरहेको बुझिन्छ । 

एलिनाले खुलेरै प्रेमबारे नखुलाए पनि उनीहरूको सम्बन्धबारे दुवैको परिवारलाई जानकारी छ । र, दुवैको परिवारमा विहेबारे कुरा समेत चलिरहेको एलिना निकटस्थहरुको दाबी छ।

विवाह गरेपछि पनि नेपालमै बसेर सांगीतिक क्षेत्रमा सक्रिय रहने एलिनाको योजना छ । 

पछिल्लो समय ‘धोकेबाज हौ तिमी’ गीत सर्वाधिक चर्चामा रहे पनि एलिनाका दर्जनौं गीत स्रोता एवं दर्शकले रुचाएका छन् । 

null

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x