×

NMB BANK
NIC ASIA

राज्य व्यवस्था समिति बैठक

दुर्गा प्रसाईंको खतरनाक हतियारबारे संसदीय समितिमा उठ्यो प्रश्न, फिर्ता गर्न एमाले सांसदको माग

काठमाडाैं | चैत १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

राजतन्त्र फर्काउने भन्दै आन्दोलन गरिरहेका मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंलाई दिइएको हतियार बारे संसदीय समितिमा प्रश्न उठेको छ ।

Muktinath Bank

व्यक्तिलाई त्यस्ता खतरनाक हतियार दिने निर्णय सच्चाउन एमाले सांसद रघुजी पन्तले माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमाले सांसद पन्तले आधुनिक हतियार दुरुपयोगका कारण विश्वमा अप्रिय घटना भइरहेको भन्दै व्यक्तिलाई त्यस्ता हतियार दिने नीति परिवर्तन गर्न माग गरेका हुन् । बैठकमा गृहमन्त्री रवि लामिछाने उपस्थित छन् ।


Advertisment
Nabil box
Kumari

‘दुर्गा प्रसाईको हतियारबारे अदालतले समेत प्रश्न उठाएको छ, त्यस्तो हतियार राख्ने कानूनी अधिकार के हो ? यस्तो हतियार कतिजनालाई दिइएको छ, दिएका व्यक्तिको रेकर्ड राज्यसँग छ छैन ?’ गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख उपस्थित बैठकमा सांसद पन्तले भने, ‘प्रसाईलाई दिइएको जस्तो हतियार दिने नीति राज्यको छ छैन । दिएको छ नीति परिवर्तन गरेर भएपनि भने फिर्ता लिनु पर्छ ।’ 

Vianet communication
Laxmi Bank

सांसद पन्तले व्यक्तिले हतियार राख्न नपर्ने गरी राज्यको सुरक्षा बलियो हुनुपर्ने बताए ।

दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा जाने बेला लिएको स्वचालित आधुनिक हतियार सम्बन्धमा सर्वोच्चले हिजो अनुसन्धान गर्न गृह मन्त्रालयलाई आदेश दिएको थियो । ​

गत साता सर्वोच्चको गेटबाट प्रसाईंका सुरक्षा गार्ड उक्त स्वचालित हतियारसहित पक्राउ परेका थिए ।

प्रसाईंलाई त्यस्तो आधुनिक हतियार दिइएको बारे सर्वत्र चासो भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x