×

NMB BANK
NIC ASIA

संसदीय समिति बैठक

राज्य व्यवस्थामा सहकारीको प्रसंग उठेपछि एमाले सांसदको आपत्ति

काठमाडाैं | चैत १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा कार्य क्षेत्रभन्दा बाहिरका विषयले प्रवेश पाएको भन्दै एमाले सांसदले आपत्ति जनाएका छन् । बुधबार बसेको समिति बैठकमा सहकारी ठगी प्रकरणको विषय उठेको भन्दै एमाले सांसद पृथ्वीसुब्बा गुरुङले आपत्ति जनाएका हुन् ।

Muktinath Bank

समितिको कार्यक्षेत्रमा सहकारीनपर्ने उनको भनाइ थियो । 'सहकारीसँग जोडिएको विषय सम्बन्धित समितिमा छलफल हुनुपर्‍यो । यहाँ छलफल हुने होइन,' उनले भने, 'आफ्नो रिस पोख्ने ठाउँ हो र यो ? सहकारीको छलफल हामीले गर्ने होइन । सम्बन्धित समितिले गर्ने हो ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले यति भनेपछि समिति सभापति रामहरि खतिवडाले गृहमन्त्रीबारे प्रश्न उठेकोले विषय प्रवेश भएको बताएका थिए । 


Advertisment
Nabil box
Kumari

त्यसपछि पनि गुरुङले असन्तुष्टि भने जनाइरहे । 'समितिको दायरा होला नि ! कार्यक्षेत्रबाहिर गएर जता पनि छलफल चलाउने हो र ?,' उनले भने, 'यहाँ सहकारीको छलफल गर्ने हो भन्ने मलाई लाग्दैन । सहकारी मन्त्रालय होला नि त । अर्थ मन्त्रीले गल्ती गरेको भए यहाँ छलफल गर्ने ? एजेण्डा तोकेर बैठक बोलाउने र त्यही विषयमा छलफल गर्नुपर्छ ।'

Vianet communication
Laxmi Bank

गुरुङले सरकारी ठगी प्रकरणमा फरार रहेका जिबी राई कहाँ छन् ? भन्दै गृहमन्त्री लामिछानेलाई प्रश्न गरेका थिए । 

अन्तिममा सभापति खतिवडाले सबैसँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए । 

समिति बैठकमा कांग्रेसकै सांसद दिलेन्द्र बडूले सहकारी प्रकरणबारे कुरा उठाएका थिए । बडूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर सहकारी घोटाला प्रकरणमा छानबिन गर्नुपर्ने अडान दोहोर्‍याएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x