×

NMB BANK
NIC ASIA

इलाम–२ को चुनावी अभियानमा पुगेर गगनले भने: देशलाई सम्हाल्ने पार्टीको नेतृत्व चाहिएको छ

काठमाडाैं | चैत २९, २०८०

NTC
Premier Steels

इलाम– २ को चुनावी अभियानमा पुगेर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई सम्हाल्ने पार्टीको नेतृत्व चाहिएको बताएका छन् ।

Muktinath Bank

बिहीवार फाकफोकथुम गाउँपालिका–३ आमचोकमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई सम्हाल्ने नेतृत्व कांग्रेसले मात्र गर्न सक्ने दाबी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महामन्त्री थापाले विभिन्न जातिले उठाएको पहिचानको मुद्दालाई सम्हालेर लैजाने दल कांग्रेस नै भएको जिकिर गरे ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

‘यो बेलामा उचाल्ने होइन, सम्हाल्ने पार्टी चाहिएको छ । पहिचानको मुद्दालााई सम्हालेर लैजान सक्नुपर्छ । सम्हालेर लैजाने पार्टी काग्रेस हो,’ उनले भने ।

इलाम–२ को प्रतिनिधिसभाको उपनिर्वाचनमा कांग्रेसबाट डम्बर खड्का उम्मेदवार छन् । उनैलाई भोट माग्न महामन्त्री थापा त्यहाँ पुगेका हुन् ।

यस्तै नेकपा (एमाले)को तर्फबाट सुहाङ नेम्वाङ मैदानमा छन् । 

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बू मैदानमा छन् ।

इलाम–२ र बझाङ–१ को प्रदेशसभा– १ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x