×

NMB BANK
NIC ASIA

फाइनल प्रवेशका लागि फ्रान्स र बेल्जियमबीच भिडन्त, पहिलो हाफ बराबरी (फोटोफिचर)

असार २७, २०७५

NTC
Premier Steels

काठमाडौं– फिफा विश्वकपको फाइनल प्रवेशका लागि  मंगलबार मध्यराती दुई युरोपियन टीम फ्रान्स र बेल्जियमबीच भिडन्त भइरहेको छ । यी टीमबीचको पहिलो हाफको खेल गोल रहित बराबरीमा टुंगिएको छ । पहिलो हाफमा दुबै टिमले केहि गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।  
भौगोलिक सिमाना जोडिएका यी दुईदेश ७४ पटक एकअर्कासँग भिडेका छन् । फ्रान्सले आफ्नो फूटबल इतिहासमा बेल्जियमसँग जति खेल कसैसँग खेलेको छैन ।
७४ भेटमध्ये ३० भेटमा बेल्जियमले बाजी मार्दा २४ पटक फ्रान्स विजयी भएको छ । बाँकी खेल बराबरीमा टुंगिएका छन् । 
जारी विश्वकपमा बेल्जियमले शतप्रतिशत जीत दर्ता गर्दै आएको छ भने एक बराबरी खेलेको फ्रान्स पनि अपराजित छ । क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वे तथा बेल्जियमले ब्राजिललाई पराजित गरेका हुन् ।
उपाधिको प्रबल दाबेदार मानिएको दक्षिण अमेरिकी पावरहाउस ब्राजिललाई पराजित गरेको बेल्जियम उच्च मनोबलका साथ मैदानमा उत्रिँदै छ ।
फ्रान्स एकपटकको विश्वविजेता हो भने बेल्जियमका लागि सेमीफाइनल पुग्नु नै ठूलो उपलब्धि हो ।
स्टार खेलाडीहरूले भरिएको बेल्जियम पहिलो पटक विश्वकप उचाल्ने लक्ष्यमा छ ।

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

Vianet communication

 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x