×

NMB BANK
NIC ASIA

सत्तामा आउनेबित्तिकै गरीबीमाथि सर्जिकल स्ट्राइक गर्ने राहुल गान्धीको दाबी

चैत १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले लोकसभा निर्वाचन दुई विचारधाराको लडाईं भएको मंगलवार बताएका छन् । यसका साथै उनले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि नोटबन्दी गरेर कालो धन थुपार्नेलाई सहयोग गरेको आरोप पनि लगाए । 

Muktinath Bank

राजस्थानको सूरतगढमा पार्टीको जनसंकल्प –यालीलाई सम्बोधित गर्दै मोदीले दुई किसिमको हिन्दुस्तान बनाउने कोशिश गरेको आरोप लगाए । त्यो हिन्दुस्तान धनी र गरीबको छुट्टाछुट्टै हुने तर कांग्रेसले मोदीलाई यसो गर्न नदिने उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस केन्द्रको सत्तामा आउनेबित्तिकै देशको २० प्रतिशत गरीब परिवारको न्यूनतम मासिक आय १२ हजार भारु सुनिश्चित गर्ने राहुलको दाबी छ । 


Advertisment
Nabil box
Kumari

देशमा २५ करोड मानिस अहिले पनि गरीबीको रेखामुनि रहेको र देशका लागि यो लज्जाजनक विषय भएको कांग्रेस अध्यक्षको भनाइ छ । देशमा २० प्रतिशत गरीब जनतालाई वर्षको ७२ हजार रुपैयाँ प्रतिवर्ष दिने पार्टीको घोषणालाई

Vianet communication
Laxmi Bank

गरीबीमाथिको सर्जिकल स्ट्राइकका रूपमा उनले अर्थ्याए । कांग्रेसले देशबाट गरीबी हटाउने र मोदी धनीहरूलाई पैसा दिन्छन् भने कांग्रेसले गरीबहरूलाई पैसा दिने बताए । 

राहुल गान्धीले नोटबन्दी र जीएसटी जस्ता कदमबाट मोदी सरकारले देशमा बेरोजगारी बढाएको आरोप लगाए । नोटबन्दीमार्फत मोदीले कालो धन भएकाहरूलाई सहायता गरेको उनको भनाइ छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x