माघ ९, २०८०
चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...
काठमाडाैं | पुस २५, २०८०
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारले अपेक्षित गति लिन सकेको छैन ।
३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित गएको मंसिरमा शुरू भएको कामको भौतिक प्रगति जम्मा १५ प्रतिशत छ ।
सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकलाई ६ लेनमा विस्तार गर्ने गरी काम भइरहेको हो । दुई चरणमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित दुईवटा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।
भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको साँगासम्म ७.१ किलोमिटर सडकमा आशिष/मण्डन भगवती जेभीले जिम्मा पाएको छ ।
त्यस्तै, साँगादेखि धुलिखेलसम्म ८.४ किलोमिटर सडकको काम लामा कन्स्ट्रक्सनले गरिरहेको छ । कुल १५.५ किलोमिटर सडक खण्डका लागि ८ अर्ब ५३ करोड बजेट विनियोजन भएको छ ।
आयोजना प्रमुख रवीन्द्रलाल दास सडक विस्तारलाई निर्धारित समयमै सम्पन्न गर्न लागि परेको बताउँछन् ।
उनले ठेकेदारलाई दिने पैसा अभाव रहेको र स्थानीयले अदालतमा मुद्दा हालेकाले काममा कठिनाइ बढ्दै गएको बताए ।
‘बजेट अभाव नभए र जग्गाको विवाद मिले अबको २४ महिनाभित्र सूर्यविनायकदेखि बनेपासम्म ६ लेनको सडक हुनेछ ।’
हेर्नुहोस्, भिडियो :
थप तस्वीरहरू :
चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...
पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...
गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । सरकारी मर्यादाक्रममा मुख्यसचिव ...
खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...
'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...