×

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

बैशाख १७, २०८१

झापामा लागुऔसध कारोबारी समात्न प्रहरीले गोली प्रहार गरेको छ।​ प्रहरीको गोली लागेर अब्दुल सरिफ मियाँ घाइते भएका छन्।​ लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार मियाँलाई प...

बैशाख १७, २०८१

हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ। समितिले आज उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा व्यक्तिगत रुपमा हतियारको इजाज...

बैशाख १७, २०८१

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डे छन् । उनीस...

बैशाख १७, २०८१

काठमाडौंका दुई संवेदनशील कार्यालयहरू क्रमशः जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिएका छन् । यो सरुवालाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर ...

बैशाख १७, २०८१

सिरहामा तीन वर्षिया बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका-१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या आरोपमा छिमेकी ४७ वर्ष...

बैशाख १६, २०८१

बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् ।  उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र रु नौ लाख ९० हजार जरिवाना तोकेको थियो ।  प्रहर...

बैशाख १६, २०८१

धुम्बाराहीको प्रोलिफिक सेकेन्डरी स्कूलका प्रिन्सिपल गोपालबहादुर महत पक्राउ परेका छन् ।  प्लस टूको परीक्षामा नक्कली परीक्षार्थी खडा गरेको आरोपमा उनी आइतबार पक्राउ परेका हुन् ।  यसबारेमा थप अनुसन्धान जा...

बैशाख १६, २०८१

अवैध लाइसेन्स प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुईजना कम्प्युटर इन्जिनीयरलाई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागमा काम गरेका कम्प्युटर इन्जिनीयर सुरजप्रकाश अर्याल र करारमा काम गरे...

बैशाख १६, २०८१

बलात्कार मुद्दामा आफूलाई दिएको सजायविरुद्ध पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको सुनुवाइ आज हुँदैछ ।  मुद्दा सुनुवाइका लागि आजका लागि पेशी तोकिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले लो...

बैशाख १६, २०८१

गुल्मीको सत्यवती गाउँपालिका ४ लिम्घामा मलामी बोकेको जीप शनिबार राति दुर्घटनामा परेकोे छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडक खण्डम...

बैशाख १५, २०८१

कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला प्रतिवादीहरूलाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सरूमारानी गाउँपालिका-४ ओखरडाँडा बस्ने ६७ वर्षीया हुमी कुमारी देवी सारू, ७५ वर्षीया दिलिसरा दे...

बैशाख १४, २०८१

सुनसरीको बराहक्षेत्र नगरपालिका– १ स्थित सप्तकोशी नदीमा डुवेका दुई जनाको सशस्त्र प्रहरीले बिहीवार (वैशाख १४ गते) सकुशल उद्धार गरेको छ । धरान उपमहानगरपालिका ३ बस्ने २३ वर्षीय रविन परियार र झापा जिल्लाक...

बैशाख १४, २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले वन डढेलो र आगलागी नियन्त्रणका लागि सक्रिय बन्न र सम्भावित बाढीजन्य विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सबै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)लाई निर्देशन द...

बैशाख १४, २०८१

काठमाडौंमा बसेर अवैध सुन कारोबार गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूको साथबाट १ करोड ४३ लाख नगद र डेढ किलोभन्दा बढी सुन बरामद गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय...

बैशाख १४, २०८१

त्रिशूली नदीको बीच भागमा अड्किएका एक पुरुषको शव सशस्त्र प्रहरीले बाहिर निकालेको छ । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको सुरक्षा फौजले उक्त शव पानीबाट बाहिर निकालेको हो । उक्त शव चित...

बैशाख १४, २०८१

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–३ रानीघाटमा मलामी गएका व्यक्ति भेरी नदीमा बेपत्ता भएपछि खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।  चौरजहारी–९ कोटजहारी बस्ने करिब ६१ वर्षीय ...

बैशाख १४, २०८१

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ का जङ्गबहादुर तामाङ (राम)लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ । एक महिलालाई भारतमा लगेर बिक्री गरेको पुष्टि भएसँगै ...

बैशाख १४, २०८१

दार्चुलाको टाटे नगरपालिका– ३ का ४७ वर्षीय गणेश दत्त बडू सुन तस्करी प्रकरणमा पुनः पक्राउ परेका छन् । एक किलो ७६८.२५ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद घटनामा बडूसहित ७ जना पक्राउ परेका हु...