×

असोज १८, २०७८

जेन लिरोई र विरेन्गेरी देलापोर्टको बाल पुस्तक ‘बाघ बन्न चाहने बिरालो’ नेपालीमा प्रकाशित भएको छ ।  कथालय इन्कद्वारा प्रकाशित यो पुस्तकको नेपाली अनुवाद बिनोद भण्डारीले गरेका हुन् । पुस्तक पाट...

असोज १३, २०७८

मानव अधिकार तथा शान्ति समाजले १५ जना स्रष्टाहरूलाई सम्मानित गर्ने निर्णय गरेको छ ।  यस क्रममा वर्ष २०७८ सालको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङ भोजपुर, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान...

असोज ११, २०७८

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पुस्तक  ‘राजनीतिसँगै राजकाज’बाट हालसम्म प्राप्त लेखकस्व कर कट्टी गरी ६ लाख ५ हजार ६२५ रूपैयाँ विवेकशील साझा पार्टीलाई प्रदान गरेका छन् । ...

असोज ९, २०७८

आँखारोग विशेषज्ञ डा सविना श्रेष्ठ ‘विजुच्छे’को एकल कला प्रदर्शनी गरिएको छ । डा. श्रेष्ठले आफ्नो प्राध्यापन र डाक्टरी पेशाका अलावा विगत तीन वर्षदेखि सिर्जना गरेका १०० कलालाई आज नेपाल कला परिषद् बबरमहलम...

असोज ९, २०७८

१८ वटा महापुराणमा ब्रह्माण्ड पुराण १८औंमा पर्छ । शिवपुराण उमासंहिताका अनुसार ब्रह्माण्डको विस्तृत व्याख्या भएकाले यस पुराणको नाम ब्रह्माण्ड पुराण रहेको हो । भगवान्को अंग विग्रहमा यस पुराणलाई घाँटी मानिएको छ । ...

असोज ८, २०७८

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औं जन्मजयन्तीका अवसरमा बिहीवार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरिएको छ । विक्रम संवत् १९७६ असोज ७ गते लमजुङको प...

असोज ५, २०७८

नेपाली हास्यव्यंग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६ औं जन्मजयन्तीको अवसरमा मंगलवार राजधानीमा उनको साहित्यिक योगदानमाथि चर्चा गरिएको छ ।  भैरव पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले ...

असोज ३, २०७८

मानव–इतिहासकै एउटा क्रूरतम अध्याय मानिने सती प्रथाबारे नेपालमा विरलै कलम चलाइएका छन् । लेखक सुजित मैनालीको नयाँ अनुसन्धानात्मक पुस्तक ‘सती : इतिहास र मीमांसा’ले यसमाथि गहिरोसँग प्रकाश पार्...

भदौ २९, २०७८

अच्युत मान सिंह प्रधान "उत्सुक" बिहानको झिसमिस नहुदै नगरपालिकाका केहि कर्मचारीहरु आएर फुटफाटमा सुतिरहेका सडक बालबालिकाहरुलाई उठाउन्छन्। अनायाश आफुहरुलाई कसैले उठाएको उनिहरुले चाल पाउन्छ। अनि ...

भदौ २६, २०७८

भक्तपुरका विश्वराम कवांको जीवनीमा आधारित ‘मेरो जीवन यात्रा’ नामक पुस्तक सार्वजनिक भएको छ ।  शनिवार एक कार्यक्रमबीच भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले पुस्तकको विमोचन गरे ।   ...

भदौ २६, २०७८

पौराणिक ज्ञानभण्डारमा लिङ्ग महापुराणको छुट्टै स्थान छ । ‘लिङ्गमेकादशं प्रोक्तम्’ अर्थात् यसै पुराणको १।२।३ मा उल्लेख भए अनुसार १८ वटा महापुराणमा यस पुराणको स्थान ११ औंमा पर्छ । ‘लैङ्गं तु गुल्...

भदौ २४, २०७८

भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबलले २०२०–२१ का लागि ‘केएलएफ बुक अवार्ड’को घोषणा गरेको छ । विभिन्न विधामा प्रकाशित उत्कृष्ट कृतिहरूका लागि प्रत्येक वर्ष केएलएफ बुक अवार्ड घोषणा गर्ने गर...

भदौ २४, २०७८

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि क...

भदौ १७, २०७८

मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत मानवबहादुर रावल वातावरण स्रष्टा सम्मान र पद्यप्रसाद दाहाल स्रष्टा सौगात गरि थप दुई पुरस्कार स्थापना गरेको छ । यस अन्तर्गत प्रत्येक बर्ष साहित्यका विभिन्न व...

भदौ १२, २०७८

काठमाडौंमा हिमालयन आर्ट एक्जिभिसन हुने भएको छ । ३० अगस्टदेखि ५ सेम्टेम्बरसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा हुने भएको हो ।  प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन हुनेछ । कोरोना महामारीक...

भदौ १२, २०७८

बालज्ञानी गुरु आदित्य असाधारण बालप्रतिभा हुन् । उनी पराभौतिक चेतनाका भण्डार हुन् भन्ने कुरा उनका भक्त तथा उनलाई देख्दै र नजिकबाट नियाल्दै आउनेहरू बताउँछन् । उनका ज्ञान र विशेषता देखेर पूर्व प्रधानमन्त्री स्व. सु...

भदौ ११, २०७८

नेपाली हास्य व्यङ्ग्य क्षेत्रका विशिष्ट प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कारहरू वितरण गरिएको छ । एक कार्यक्रमकाबीच शुक्रवार राजधानीमा पुरस्कार वितरण गरिएको हो । यस अनुसार २०७६ सालको हास्य...

भदौ ६, २०७८

प्रकाशकुमार श्रेष्ठ अर्थात् मालिका केशरीको तेस्रो उपन्यास ‘दुङाल’ सार्वजनिक भएको छ । तिब्बती शरणार्थीका पीडालाई विषयवस्तु बनाएर लेखिएको उपन्यास शनिवार काठमाडौंमा  आयोजित एक कार्यक्रममा इतिहास...