×

बैशाख ९, २०८१

इलाम क्षेत्र नम्बर २ मा यही वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनको प्रचारप्रसारमा शीर्ष नेताहरूको खटाइ देख्दा लाग्छ उनीहरू आउँदाे २०८४ मा गठबन्धन नगरी एक्लै चुनाव लड्ने सन्देश दिइरहेका छन् । यस निर्वाचनमा आफ्नो दलला...

बैशाख ९, २०८१

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलवार नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन् । अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका...

बैशाख ९, २०८१

नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा समूहगत छलफल हुँदैछ । लतिलपुरको गोदावारीमा जारी बैठकमा आज महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र क...

बैशाख ९, २०८१

नेकपा (एमाले)का पूर्वउपाध्यक्ष भीम रावलले शनिवारदेखि गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई निम्तोसम्म नआएको गुनासो गरेका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले हालै एउटा टेल...

बैशाख ९, २०८१

शनिवारबाट शुरू भएको सत्तारुढ दल नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज सकिँदैछ ।  औपचारिक बैठक सकिएपनि एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसर पारेर व...

बैशाख ८, २०८१

 नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान परिस्थितिमा कम्युनिष्ट पार्टीहरुबीच तत्काल एकताको सम्भावना नरहेको बताएका छन् । धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेक...

बैशाख ८, २०८१

नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नयाँ वर्षमा मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन् । कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश (क)ले नयाँ वर्षको उपलक्ष्यमा आज सपनतीर्थमा आयोजना गरेको &l...

बैशाख ८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताएका छन् । इलामको फाकफोकथुम गाउँपालिकास्थि...

बैशाख ८, २०८१

यसअघि आफूविरुद्धमा बनेको गठबन्धनका दलविरुद्ध आक्रामक बन्दै आएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् प्रथम बैठकको राजनीतिक प्रस्तावमा भने विपक्षी दलप्रति नरम नीति लिएका...

बैशाख ८, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन् । उनले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान र दीपक मनाङे (राजीव गुरुङ)लाई शनिवार जिम्मेवारी तोकेका छन् । नेकपा (माओवादी केन्द्र...

बैशाख ८, २०८१

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई अवमूल्यन गरे अर्को उथलपुथल ल्याइदिने चेतावनी दिएका छन् । रौतहटको गौर नगरपालिका– २ को लालबकैया नदीमा शनिवार झोलुंगे पुलको उद्घाटन गर्दै उन...

बैशाख ८, २०८१

सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुख्य विषयमा प्रमुख दलबीच संवाद र न्यूनतम समझदारी आवश्यक रहेको भन्दै वामपन्थी एकता वा ध्रवीकरण उचित नभएको बताएका छन् ।  शनिवार ललितपुरको गोदावरीमा आ...

बैशाख ८, २०८१

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अचानक सत्ताबाट बाहिरिएको नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अन्य दलका नेतालाई प्रधानमन्त्री प्रस्ताव गर्दै समीकरण बदल्न खोजेको आरोप लगाएका छन् ।  ग...

बैशाख ८, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सहितका दलको गठबन्धन सरकार आउँदो माघ नकट्ने दाबी गरेका छन् । इलाम– २ को चुनावी सभालाई शनिवार सम्बोधन गर्दै थापाले माओवादी क...

बैशाख ८, २०८१

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले विचारधारा, अर्थ राजनीतिक कार्यदिशा नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विकल्प हुन नसक्ने टिप्पणी गरेका छन् । ललितपुरको गोदावरीमा शनिवार राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् ब...

बैशाख ८, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्काको नाकको डाँडी भाँच्छु भन्ने रवि लामिछानेले आफ्नैबारे सोध्दा मलाई के थाहा भनेर उम्किन नमिल्ने बताएका छन् । इलाम– २ मा वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनको प्रच...

बैशाख ८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीमा जनता झुक्याएर खानुपर्ने एकजना पनि नेता नभएको बताएका छन् ।  शनिवार इलाम- २ मा पार्टीका उम्मेदवार रहेका ...

बैशाख ८, २०८१

इलाममा चुनावी सरगर्मी बढेको छ । इलाम–२ मा वैशाख १५ गते हुने उप चुनावको लागि उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेका छन् । उम्मेदवार मात्रै होइन प्रचार प्रसारमा केन्द्रीय नेताहरूको समेत लर्काे लागेको छ...