सलमानले भने- कट्रिनालार्इ साथै लिएर नेपाल आउँछु  (भिडियोसहित)

पुस २८, २०७४

आगामी फागुन २५ गते सलमान खान नेपाल आउँदैछन् । पहिलोपटक उनकै मुखबाट नेपाल आउन लागेको सुनिएको हो । उनले भिडियो अन्तवार्तामा नेपालमा दबंग टुरमा आउन लागेको जनाएका हुन् । 

नेपालपछि अमेरिकामा टुर आयोजना हुने खानको भनाइ छ । उनीसँगै अमेरिकी टुरमा कट्रिना क्याफ पनि सहभागि हुनेछिन् । कट्रिना अमेरिकामा जाने पक्का भएपनि नेपाल भने आउने छैनन् । 

टाइगर जिन्दा हैको सफलतापछि सलमानले टुरमा कट्रिनालाई पनि सहभागि गराउन लागेका हुन् । नेपालमा ओडिसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो । 

पुस २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस