×

NMB BANK
NIC ASIA

चीनबाट आयो इन्टरनेट

पुस २९, २०७४

NTC
Premier Steels

काठमाडौँ, २९ पुस - चिनियाँ इन्टरनेट व्यावसायिक रूपमा नेपाल भित्रिएको छ । नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबलसँग इन्टरनेट खरिद गरी नेपाल भित्र्याएको हो । भारतबाहेक अन्य मुलुकबाट नेपालमा व्यावसायिक प्रयोजनका लागि यसअघि इन्टरनेट सेवा भित्रिएको थिएन । टेलिकमले रसुवाको केरुङ नाकाबाट नेपालमा इन्टरनेट भित्र्याएको हो ।

Muktinath Bank

काठमाडौंमा शुक्रबार सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले टेलिकम र चाइना टेलिकम ग्लोबलबीचको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको उद्घाटन गरे । चीनबाट इन्टरनेट भित्र्याउने पहल एक दशकभन्दा अघिदेखि नै थालिए पनि दुई वर्षअघिको भारतीय नाकाबन्दीपछि यसले तीव्रता पाएको थियो । यसअघि टेलिकमले तातोपानी नाका हुँदै चाइना टेलिकम्युनिकेसन कर्पोरेसनसँग इन्टरनेट खरिद प्रक्रिया सुरु गरेको थियो । तर, भूकम्पपछि तातोपानी नाका वरपरका पूर्वाधारमा क्षति पुगेको भन्दै केरुङ नाकाबाट इन्टरनेट भित्र्याइएको हो ।
‘इन्टरनेटबाट पहिलोपटक नेपाल र चीन जोडिएका छन्,’ टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन् । तातोपानी नाकासम्म फाइबर पुगेर पूर्वाधार निर्माण भए पनि इन्टरनेट नजोडिएको उनले बताइन्, कान्तिपुरमा खबर छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x