×

NMB BANK
NIC ASIA

सुरक्षाको खतराका कारण २० जना गार्डका साथ बाथरूम गएका थिए यी प्रधानमन्त्री

माघ ३, २०७४

NTC
Premier Steels

काठमाडौं, ३ माघ — इजरायलको एक न्युज वेबसाइटका अनुसार, सन् २०१६ को सेप्टेम्बरमा त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आफ्नी पत्नी साराका साथ स्वेनकीस्ट सिटीको ह्यारी किपरानी रेस्टुराँमा डिनर गर्न गएका थिए । 

उनी त्यहाँ पुग्नुअघि २० सुरक्षा गार्ड रेस्टुराँमा तैनाथ गरिए । नेतान्याहु त्यहाँ पुग्दा उनका २० एजेन्ट त्यहाँ उपस्थित थिए । 

खाना खाँदै गर्दा नेतान्याहुले बाथरूम ब्रेक लिए । सुरक्षाका कारण २० गार्ड बाथरूमसम्म गए भने केही चाहिँ उनीसँगै भित्र गए । बाँकी बाहिर तैनाथ रहे । 

यसबीचमा कसैलाई पनि बाथरूममा प्रवेश गर्न दिइएन ।

इजरायल र त्यहाँका नेतालाई जतिखेर पनि सुरक्षाको उच्च बन्दोबस्त गरिएको हुन्छ । मध्यपूर्वको एक्लो यहुदी देश इजरायलको सुरक्षा बजेट दुई लाख करोड रुपैयाँ छ । त्यहाँको वायुसेना अमेरिका, रुस र चीनपछि चौथो नम्बरमा आउँछ । 

आफ्नै स्याटेलाइट सिस्टम भएका नौ मुलुकमा इजरायल पनि पर्छ । उनीहरू स्याटेलाइट कसैसँग पनि शेयर गर्दैनन् । 

इजरायलका प्रधानमन्त्रीको सुरक्षा गर्ने एजेन्सीको नाम साइन बेट हो । साइन बेट र अमेरिकाको सिक्रेट सर्भिसमा खासै अन्तर नरहेको बताइन्छ । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x