×

NMB BANK
NIC ASIA

ओलीलाई बालकोटमा माधव, झलनाथ, बामदेवले जब यसो भने !

फागुन २, २०७४

NTC
Premier Steels

शनिवार साँझ बालकोटमा पार्टी एकताबारे समीक्षात्मक बैठक गर्न माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल, सुवास नेमवाङलगायत एमाले शीर्ष नेताहरु भेला भए ।

Muktinath Bank

सबैजसो नेताले अध्यक्षलाई सुझाव दिए, ‘जे–जे दिँदा एकता हुन्छ, त्यो दिऊँ तर एकतालाई सार्थक पारौं । अन्य शक्तिलाई खेल्ने मौका नदिऊँ । दुईवटा सहअध्यक्ष दिँदा हुन्छ वा अध्यक्ष नै सुम्पिँदा हुन्छ, जे जसो गर्दा पनि अब तयार होऊँ ।’ तर, यसो गरौं भन्ने स्पष्ट निर्णय भने त्यहाँ भएन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बरु आइतबार माओवादी अध्यक्षसँग केपी ओलीले नै निर्णायक वार्ता गर्ने तय भयो । तर, आइतवार पनि वार्ताको वतावरण भने बनने । 


Advertisment
Nabil box
Kumari

सोमबार बल्ल आइसब्रेक हुन सक्यो । आइतबार स्थायी समिति बैठकमा पार्टी एकताबारे अरु नेताले जिज्ञासा राख्दा खै उहाँहरु जति दियो, त्यति नै धेरै माग गर्न थाल्नुभाछ’ भनेर संक्षिप्त तर निराशाजनक जवाफ दिएका ओली छलफललार्ई निर्णायक बनाउन कस्निुका पछाडि बालकोट बैठकमा भएको सूक्ष्म छलफल र विमर्श कारक रहेको स्रोतको दाबी छ । 

Vianet communication

सहभागी स्रोतका अनुसार माओवादीसँग एकता हुँदा र नहुँदा सत्ता राजनीतिमा त्यसले पार्ने प्रभावबारे गभीर छलफल भएको थियो । संविधानको धारा, उपधारा, केलाउँदै नेताहरुले जोडघटाउ र हिसावकिताव निकालेका थिए । आगामी सरकारका के के विकल्प हुन सक्छन भन्ने कुरामा केन्द्रित रहेर समेत विमर्श भएको थियो । जनआस्थामा समाचार छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x