×

NMB BANK
NIC ASIA

न्यायाधीशलाई समेत बाध्य पार्छु भन्दै कानूनमन्त्रीले सार्वजनिक गरे सम्पत्ति विवरण

चैत ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ चैत-सर्वोच्च अदालतका प्रधानन्यायाधीशदेखि जिल्ला अदालतका न्यायाधीशहरूलाई समेत सम्पत्ति विवरण सार्वजनिक गर्न बाध्य पार्ने भन्दै नवनियुक्त कानून मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

Muktinath Bank

सोमवार सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले आफ्नो प्राथमिकतासहित सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । ‘सुशासनको प्रमुख आधार सम्पत्ति विवरण सार्वजनिक गर्नु हो, त्यसैले तपाईंहरूका माझ म सम्पत्ति विवरण सार्वजनिक गर्छु,’ उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री तामाङले नेपाल सरकारको अधिकतमदेखि प्रधानमन्त्री र वडा अध्यक्षले समेत सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने उनले बताए ।


Advertisment
Nabil box
Kumari

‘न्यायाधीशहरुको आचरण कायम राख्न न्यायाधीशहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरी आवश्यक परे कानून परिमार्जन गर्ने लगायतका उपाय अपनाइने छ,’ मन्त्री तामाङले भने ।

Vianet communication
Laxmi Bank

उनले न्यायाधीशहरूको आचारसंहिताको पूर्णकार्यान्वयनको सुनिश्चितताका लागि आवश्यक काम गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।

कति छ मन्त्री तामाङको सम्पत्ति ?

मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विरण अनुसार पत्नी उषकला राईको नाममा काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा तीन आना तीन पैसा २ दाम जग्गा रहेको छ । उषाकला राइको नाममा मोरङमा र खोटाङमा जग्गा रहेको छ । 

तामाङको नाममा सिन्धुपाल्चोकको सिन्धुकोटमा तीन कित्ता खेत देखाइएको  जसलाई उनले अंशको आधारमा प्राप्त भएको उल्लेख गरेका छन् ।
 

त्यस्तै काठमाडौं महानगरपालिका ९ नम्बर वमा ६ आना २ पैसा १ दाम जग्गा रहेको उल्लेख गरेका छन् । 
 

मन्त्री तमाङसँग ३० तीला सुन रहेको छ । 
 

हेर्नुहोस् भिडियोमा:

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x