असोज ३, २०८०
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
काठमाडौँ, १९ चैत- नेपाली कथा साहित्यमा उल्लेखनीय योगदान पु¥याएवापत ‘गुरुप्रसाद मैनाली कथा सम्मान–२०७४’ बाट पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरिएको छ ।
नेपाल साहित्यिक पत्रकार संघले यहाँ आज आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले चन्दलाई दोसल्ला ओढाएर ताम्रपत्रद्वारा अभिनन्दन गर्नुभयो ।
वरिष्ठ कथाकारसमेत रहनुभएको पूर्वप्रधानमन्त्री चन्दका विसर्जन, हिउँको तन्नालगायत कथासंग्रह छन् ।
सो अवसरमा कुलपति उप्रेतीले साहित्य तथा राजनीतिका माध्यमबाट सामाजिक सशक्तिकरणमा चन्दले महत्वपूर्ण योगदान पु¥याउनुभएको विचार व्यक्त गर्नुभयो ।
वरिष्ठ राजनीतिज्ञ चन्दले साहित्यले राजनीतिलाई दिशानिर्देश गरी मुलुकको आर्थिक तथा सामाजिक परिवर्तनमा सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो ।
यसैगरी सोहि कार्यक्रममा कथाकार राजेन्द्र विमललाई रु एक लाख एक हजार एक सय एघार नगद सहित ‘गुरुप्रसाद मैनाली कथा सम्मानबाट सम्मानित गरिएको छ ।
कथाकार विमलले जव राजनीतिमा संकट आउछ, त्यस समय साहित्यले राजनीतिलाई डो¥याउने र सही मार्गमा ल्याउने विचार व्यक्त गर्नुभयो ।
संघका अध्यक्ष राधेश्याम लेकालीले विसं २०२९ मा स्थापना गरिएको उक्त संघले विभिन्न आरोह अवरोह पार गर्दै साहित्यलाई प्रवद्र्धन गर्न सहयोग गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा ३६ औँ कथा दिवसका अवसरमा विभिन्न कथाकारले लघु कथा सुनाउनुभएको थियो ।
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...