×

NMB BANK
NIC ASIA

यी हिरोइन जसलाई बिकनीमा कुरुप देखियो

बैशाख ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

मुम्बई– अभिनेत्री सोनम कपुर बलिउडकी सबैभन्दा स्टाइलिस अभिनेत्री हुन् । उनी अहिले बिबाहका कारण चर्चामा छिन् । हरेक ड्रेसमा राम्रो देखिने यी अभिनेत्री विकिनीमा भने नराम्री देखिन्छिन् ।

Muktinath Bank

उनीमात्रै होइन अभिनेत्री आलिया भट्ट विकिनीमा निर्दाेश र क्यूट कहिलै पनि देखिनन् । उनले लगायको विकिनीले उनको सुन्दरतालाई लुकाउने गरेको छ । रिचा पनि विकिनीमा राम्रो नदेखिने अभिनेत्री हुन् । उनलाई त विकिनीमा सेक्सी समेत देखिन्न ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तनु दत्ता हालत पनि यस्तै छ । विकिनी उनले लगाइन् भने ज्यादै भद्दा देखिन्छिन् ।


Advertisment
Nabil box
Kumari

राखी सान्वतलाई पनि विकिनी खासै सुहाउँदैन । तर उनी कहिलेकाहिँ यस्तो लुक्समा देखिने गरेकी छन् । श्रीदेवीले पनि विकिनी केही चलचित्रमा लगाएकी थिइन् । तर उनले विकिनी लगाएको नसुहाएको देख्न सकिन्थ्यो ।

Vianet communication
Laxmi Bank

यस्तै अर्की अभिनेत्री काजोललाई पनि विकिनीमा राम्रो देख्न सकिन्न । आफ्नो विकिनी तस्बिर देखेर काजोल नै तर्सिने गरेकी छन् । कट्रिना कैफ रणवीर कपुरका साथ एक समय विकिनीमा देखिएकी थिइन् । यो समय उनी सेक्सी त परै जाहोस् नराम्रो मात्र देखिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x