×

NMB BANK
NIC ASIA

यी हुन् दर्शकले सबभन्दा धेरैचोटि हेरेका 'टप टेन' फिल्म

बैशाख ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, — फिल्महरू मनोरञ्जनका सबभन्दा गतिला माध्यम हुन् । कुनै फिल्मले बेस्सरी पैसा कमाउँछन् भने कुनैले कमाइ गर्न नसकेपनि दर्शकले तिनलाई रुचाएका हुन्छन् ।

Muktinath Bank

तर कुनै फिल्मले भने इतिहास रचिदिन्छन् । यहाँ हामी यस्ता फिल्मका बारेमा बताउँदैछौं जसलाई इतिहासमा धेरैचोटि हेरिएको छ । 

हलमा गएर दोस्रो वा तेस्रोचोटि दर्शकले फिल्म हेरेको आधारमा यो सूची तयार पारिएको हो । अनि डिभिडीको बिक्री र इन्टरनेटबाट डाउनलोड गरिएको आधारमा पनि आँकडा निकालिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरैमा बसेर दोहो–याई दोहो–याई फिल्म हेर्नेको त गणना गर्नै सकिन्न । 

१) ह्यारी पोटर एन्ड द फिलोसोफर्स स्टोन
ह्यारी पोटर शृंखलाको यो फिल्ममा जादूको शक्ति भएको एक बालकको कथा छ । यो फिल्म धेरैचोटि हेरिएको फिल्ममध्ये एक हो । 

२) द गडफादर २
इटालियाली अमेरिकी परिवारको अपराधको कथामा आधारित यो फिल्म धेरै प्रसिद्ध छ । 

३) होम अलोन
सन् १९९० मा आएको यो हलिउड फिल्म एउटा बच्चाको कथा हो । घरमा एक्लै हुँदा चोरहरूबाट आफू र घरलाई कसरी बचाउँछ भन्ने कथा यसले बताउँछ । 

४) द लर्ड अफ द रिङ
पिटर ज्याक्सनले निर्देशन गरेको यो फिल्म मानिसले खुबै मन पराए । 

५) इटी - दी एक्स्ट्रा टेरेस्ट्रियल
एलियनमा आधारित यो फिल्मलाई दर्शकहरूले खुबै मन पराए । एलियनले धर्तीका प्राणीहरूसँग कसरी सम्पर्क गर्छन् भन्ने यसमा देखाइएको छ । 

६) टर्मिनेटर २
आर्नोल्ड स्वार्जनेगरले अभिनय गरेको अनि जेम्स क्यामेरोनले निर्देशन गरेको फिल्म पनि धेरै मान्छेले हेरे ।

७) द लायन किंग
डिज्नीले बनाएको यो शानदार एनिमेटेड फिल्म बच्चाहरूको सर्वाधिक प्रिय फिल्ममध्येको एक हो ।

८) स्टार वार्स भाग चार
यो अन्तरिक्षसम्बन्धी आख्यानात्मक फिल्म हो । यसको कथा र निर्देशन दर्शकहरूले खुबै रुचाए । 

९) अवतार
एउटा फरक ग्रह र एलियनहरूमा आधारित फिल्मको एनिमेसन र कथा मानिसहरूलाई खुब मन प–यो । 

१०) टाइटानिक
टाइटानिक जहाज डुबेको पूरा घटनामा आधारित यो फिल्म अहिलेसम्मकै सबभन्दा बढी हेरिएको फिल्म हो । 

एजेन्सीको सहयोगमा


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x