×

NMB BANK
NIC ASIA

टेलिकमको सीमकार्ड वितरण गर्दा प्रचण्डको फोटो !

बैशाख १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १२ वैशाख - नेपाल विद्यार्थी संघले नेपाल टेलिकमको प्रिपेड सीम कार्ड वितरणमा गम्भीर त्रुटि भएको भन्दै त्यसलाई रोक्न आग्रह गरेको छ । 

Muktinath Bank

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा आज नेपाल टेलिकम पुगेका विद्यार्थीले नीतिगत भ्रष्टाचार भएको उल्लेख गर्दै ध्यानाकर्षण गराएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आन्तरिक क्षमता वृद्धि नगरी ग्राहक मात्र थप्नाले गुणस्तरीय नेटवर्क सेवा सुविधामा प्रभावकारिता नदेखिनु, पूर्वनेपालका क्षेत्रमा खासगरी पहाडी र हिमाली क्षेत्रमा नेटवर्कमा ठूलो समस्या देखिएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ । 


Advertisment
Nabil box
Kumari

त्यसैगरी पछिल्लो समयमा शुरु गरिएका समयसापेक्ष अपग्रेडेसन तथा सेवा विस्तार लथालिंग देखिएको र टेलिकममा अपारदर्शीता देखिएको नेविसंघले जनाएको छ । 

Vianet communication
Laxmi Bank

नेविसंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारीका अनुसार अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरलगायत काठमाडौँ उपत्यकाका क्याम्पसमा निःशुल्क प्रिपेड सीमकार्ड प्रचण्डको फोटो राखेर  वितरण गरिएकोप्रति आपत्ति जनाएको छ । 

नेविसंघले २४ घण्टाभित्र उक्त विषयमा छानबिन गरी उक्त कार्य खारेज गर्न आग्रह गर्दै अन्यथा टेलिकमविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x