×

NMB BANK
NIC ASIA

अमेरिकामा एक घरमा बच्चाहरूमाथि चरम यातना, बुवाआमाविरुद्ध मुद्दा दर्ता

जेठ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ जेठ – अमेरिकामा एउटा आश्चर्यजनक घटना सार्वजनिक भएको छ । क्यालिफोर्नियाको एक घरमा १० बच्चाहरू एकदमै खराब हालतमा पाइए । 

बच्चाहरूका आमाबुवाले उनीहरूले शरीरमा तातोपानी हाल्ने, वाणले हान्ने र मुखमा पानी हालेर यातना दिने गरेको पाइयो । 

बच्चाहरूकी आमा इना रोजर्सलाई हिरासतमा लिइएको छ । उनीमाथि चार लाख ९५ हजार डलरको जमानत बुझाउन लगाइएको थियो । 

सरकारी वकिलहरूका अनुसार, बच्चाहरूलाई लगातार डरलाग्दो यातना दिने गरिएको थियो । उनीहरूलाई मुक्का हानिन्थ्यो, गला दबाइन्थ्यो, शरीरमा दाँतले टोकिन्थ्यो, वाण र एयरगनले हानिन्थ्यो, लट्ठीले पिटिन्थ्यो, मुखमा बारम्बार पानी भरिन्थ्यो र शरीरमा तातो पानी खन्याइन्थ्यो । 

यसले गर्दा बच्चाहरूको शरीरमा फरक फरक किसिमका घाउ छन् । केहीको हात पनि भाँचिएको थियो । रोजर्सको १२ वर्षीय छोरो हराएपछि प्रहरीले अनुसन्धान गरेको थियो र त्यसक्रममा यी कुराहरूको खुलासा भयो । पछि केटो पनि भेटियो । 

Muktinath Bank

रोजर्स र उसको पति जोनाथन एलनलाई स्यान फ्रान्सिस्कोनजिक फेयरफील्डमा पक्राउ गरिएको थियो । दुवैमाथि बच्चाहरूलाई यातना दिइएको लगायत १५ वटा मुद्दा दर्ता गरिएको छ । 

अधिकारीहरू घरमा पस्दा नौ बच्चा एकै कोठामा बसिरहेको पाए । घर एकदम फोहरी थियो । चारैतर्फ कपडा, मैला र दिसापिसाब छरिएको थियो । 

बच्चाहरूको उमेर चारदेखि १२ वर्षको बीचमा छ । सरकारले उनीहरूलाई संरक्षणमा लिएको छ ।

एजेन्सी
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x