×

NMB BANK
NIC ASIA

वरुण धवनका कारण हैरान छिन् आलिया !

जेठ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ जेठ – आजकल वरुण धवन आलिया भट्टलाई खुबै पछ्याइरहेका छन् । रणवीर कपूरसँग आलियाको लिंकअपको खबर सुनेपछि वरुणको व्यवहार यस्तो भएको हो त ? त्यसो होइन ।

खासमा वरुण र आलिया आजकल फिल्म कलंकमा सँगै काम गरिरहेका छन् । उनीहरू दुवैले सँगै खेलेको यो चौथो फिल्म हो । यसअघि उनीहरूले स्टुडेन्ट अफ द ईयर, हम्प्टी शर्मा की दुल्हनिया र बदरीनाथ की दुल्हनियामा काम गरिसकेका छन् । 

वरुण र आलिया कलंकमा काम गर्दा खुब मज्जा गरिरहेका छन् । तर वरुणले आफूलाई सताइरहने भनी आलिया चिन्तित छिन् । आलियालाई सताउने कुनै पनि मौका छोड्दैनन् वरुण । 

त्यसो त वरुण र आलियाको अनस्क्रीन केमेस्ट्री बबाल छ । त्यसैले उनीहरूका फिल्म प्रायः हिट नै हुन्छन् । 

कलंकको कुरा गर्दा यो सन् १९४० को दशकको कथा हो । अभिषेक वर्मनले फिल्म निर्देशन गरेका हुन् । फिल्ममा वरुण र आलियाबाहेक माधुरी दीक्षित नेने, सोनाक्षी सिन्हा र सञ्जय दत्त पनि देखिनेछन् । 

सञ्जय र माधुरीको जोडी २० वर्षपछि पर्दामा सँगै देखि लागेको छ । प्रशंसकहरू यो फिल्मको व्यग्र प्रतीक्षामा छन् ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x