×

NMB BANK
NIC ASIA

संसद बाहिरका चार साना कम्युनिस्ट पार्टी पनि एकताको गृहकार्यमा

जेठ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ६ जेठ– प्रमुख दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी गठनको केही समयमै संसद बाहिरका चार साना कम्युनिष्ट पार्टीले एकताको गृहकार्य थालेका छन् । 

Muktinath Bank

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल र ऋषि कट्टेल नेतृत्वको नेकपाले एकताको तयारी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको नेकपाका अध्यक्ष कट्टेलले पार्टी एकताका लागि गृहकार्य भइरहेको जानकारी दिए । ‘एकताको विषयमा हामीले धेरै चरणमा छलफल गरिसकेका छौं, छिट्टै मूर्त रुप पाउँछ’ उनले लोकान्तरसंग भने । विप्लवविरुद्ध सरकारी वारेण्टका कारण बैठक बस्न ढिलाइ भएको एक नेताले बताए । 


Advertisment
Nabil box
Kumari

एमाले र माओवादी मिलेर बनेको नेकपा नाम मात्रको कम्युनिष्ट भएकोले सशक्त कम्युनिष्ट पार्टी बनाउने उनीहरुले दावी गरे । ‘नाम कम्युनिष्ट पार्टी राखेपनि उनीहरु (एमाले माओवादी मिलेर बनेको पार्टी) को चरित्र कम्युनिष्ट जस्तौ छैन’ कट्टेलले भने, ‘हामी नाम मात्र होइन काम पनि कम्युनिष्टले जस्तै गछौ ।’ 

Vianet communication
Laxmi Bank

विप्लव, वैद्य र मोहनविक्रम सिंहले राष्ट्रियताको मुद्धामा आन्दोलन गर्ने भन्दै गत वर्षको पौष ५ गते संयुक्त विज्ञप्ति जारी गरेका थिए । विप्लव नेतृत्वको नेकपासँग सीपी मैनाली नेतृत्वको मालेले पनि एकता गर्ने चर्चा चलेको थियो । 

हामी बहसमै छौ : मोहन विक्रम

मसालका महामन्त्री मोहन विक्रम सिंहले भने मोहन वैद्य लगायतसंग पार्टी एकता गर्ने नगर्ने भन्ने विषयमा आफूहरुले बहस शुरु गरेको बताए । 

‘पार्टी एकताको तयारी होइन उहाँहरुसँग बहस गरेका छौं, के समानता छन् र के अन्तर छन् भन्ने कुरा छलफल गछौं’ नेता सिंहले लोकान्तरसँग भने, ‘सैद्धान्तिक प्रश्नमा सहमत भयो भने एकतासम्म पुग्न सकिन्छ ।’ 

मोहन विक्रमले एमाले माओवादी एकतालाई सकारात्मक रुपमा लिएको बताए । ‘यसलाई कम्युनिष्ट एकता भन्न मिल्दैन, किनभने उहाँहरु मार्क्सवादबाट धेरै बिचलित भइसक्नु भएको छ’ उनले भने, ‘तैपनि देशको राजनीतिक स्थायित्वका लागि दुई दलको एकता महत्वपूर्ण हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x