×

NMB BANK
NIC ASIA

पार्टी सङ्गठनलाई केन्द्रमा राखेर काम गर्न कांग्रेस प्रवक्ता डा महतको आग्रह

काठमाडाैं | बैशाख १४, २०८१

NTC
Premier Steels

नेपाली कांग्रेसका  प्रवक्ता डा प्रकाशशरण महतले पार्टी पार्टी संगठनलाई केन्द्रमा राखेर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । 

Muktinath Bank

पार्टीको भ्रातृ संस्था नेपाल किसान महासङ्घले आज  आयोजना गरेको कार्यक्रममा उनले पार्टी बलियो भएमात्रै नेता कार्यकर्ता बलियो हुनेभन्दै पार्टी संगठनलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका हुन्। अहिलेको परिवेशमा पार्टीभन्दा व्यक्तिगत प्रचारले प्रश्रय पाइरहेको भन्दै त्यस्ता कार्यले सङ्गठनको हित नगर्ने उनको भनाइ थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रवक्ता डा महतले भनेेे, “व्यक्तिवाद होइन, सङ्गठनलाई केन्द्रबिन्दुमा राखेर काम गर्न जरूरी छ । तबमात्रै सङ्गठन बलियो वा विस्तार भएर पार्टीको लोकप्रियता बढ्दै जान्छ । पार्टी बलियो भएमा त्यसबाट सबैले फाइदा लिने अवस्था बन्छ ।”


Advertisment
Nabil box
Kumari

त्यस्तै, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थालाई आआफ्नो दायित्व पूरा गर्ने गरी अगाडि बढ्न उनले आग्रह गरे । 

Vianet communication

पूर्वअर्थमन्त्रीसमेत रहेका डा महतले ६५ प्रतिशतभन्दा बढी किसान भएको देशमा कूल ग्राहस्थ्य उत्पादन (जिडिपी) मा २५ देखि २६ प्रतिशत कृषिको योगदान रहेको र त्यो विस्तारै घट्दै जानु चिन्ताको विषय हो भन्दै किसानका समस्या समाधान गर्न लाग्न जरूरी रहेको धारणा राखे । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x